थारु कलाकार संघको पहिलो बैठक काठमाण्डौंमा, संयोजकमा बैद्य चयन
भगतराम थारु
नेपालगन्ज, चैत ४ गते । राष्ट्रिय थारु कलाकार संघको प्रथम बैठक काठमाण्डौंमा सम्पन्न भएको छ । संघको प्रथम बैठकबाट संयोजकमा विनय वैद्य सर्वसम्मत चयन हुनुभएको छ ।
प्रथम राष्ट्रिय थारु कलाकार संघको पहिलो बैठकले बैद्यको संयोजकत्वमा १७ केन्द्रिय सदस्यीय रहने गरी तदर्थ कमिटि गठन गरेको हो ।
संघको कार्यसमिती सदस्यहरुमा दिपक...














