खिचरा महोत्सवलाई साङ्गीतिक बनाउने तयारीमा चित्तवनवासी

खिचरा महोत्सवलाई साङ्गीतिक बनाउने तयारीमा चित्तवनवासी
सन्तकुमार चौधरी चितवन, पुस २६ गते । पाँचौ खिचरा महोत्सव २०७४ लाई साङ्गीतिक उत्सवकोरुपमा मनाउने आयोजकले तयारी गरेको छ । विगतका वर्षहरुभन्दा यो पटक महोत्सवलाई थप रोचर र मनोरञ्जनात्मक बनाउन सो तयारी गरिएको हो । पुस २८ देखि सुरुहुने खिचरा महोत्सव साङ्गीतिक उत्सवकैरुपमा मनाउने गरी विभिन्न गायक गायिकाहरुलाई निम्तो गरिएको आयोजक थारु...

थारु मौलिकताकालागि इटहरीमा दुई दिने माघी महोत्सवको तयारी

थारु मौलिकताकालागि इटहरीमा दुई दिने माघी महोत्सवको तयारी
सुनिल चौधरी/ कुलदीप चौधरी ईटहरी, पुस २६ गते । थारु पर्वको मौलिकता दर्शाउन ईटहरीको थारु महिलाहरुले दुई दिने माघी महोत्सव आयोजना गर्ने तयारी गरेका छन् । थारु महिला सभा ईटहरी नगर समितिले बुधवार पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिएको छ । पर्वको मौलिकता दर्शाउन र थारु भाषा, संस्कृति, संरक्षणकालागि राज्यले स्थानियस्तरसम्म नीति, नियम...

दाङको तुलसीपुरमा माघी विशेष थारु नृत्य प्रतियोगिता गराइँदै

दाङको तुलसीपुरमा माघी विशेष थारु नृत्य प्रतियोगिता गराइँदै
लालु चौधरी तुलसीपुर, पुस २५ गते । दाङको तुलसीपुर उपमहानगरपालिकाले थारु जातिको कला र संस्कृतिको संरक्षणकालागि माघ ६ गते माघी महोत्सव गर्ने निर्णय गरेको छ । भूमिपुत्रकारुपमा रहेका थारु जातिको कला र संस्कृति संरक्षण गरेर यस क्षेत्रलाई सांस्कृतिक पर्यटनको हवकारुपमा विकास गर्ने लक्ष्यकासाथ महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक लक्ष्मण चौधरीले जानकारी...

किन हुन सकेन रानाथारु समुदाय आदिबासी जनजातिमा सूचीकरण

किन हुन सकेन रानाथारु समुदाय आदिबासी जनजातिमा सूचीकरण
लखन चौधरी कैलाली, पुस २५ गते । कैलाली, कञ्चनपुरमा जुनसुकै निर्वाचनमा विकासे मुद्दा झै जोडदार उठ्ने अर्को मुद्दा हो, रानाथारु जातिको सूचीकरण । यहाँको रैथाने जाति रहेको दाबी गर्दै उनीहरुले वर्षौदेखि आदिवासी जनजाति समूहमा सूचीकृत हुनु पर्ने माग गर्दै आएका छन् । तर सफलता हात परेको भने छैन् । ‘मुलुकमा जब–जब चुनाव हुन्छ...

दाङको थारु माघी महोत्सवको मुख्य आकर्षण मघौटानाच र परिकार

दाङको थारु माघी महोत्सवको मुख्य आकर्षण मघौटानाच र परिकार
सन्तोष दहित घोराही, पुस २५ गते । थारु कल्याणकारिणी सभा दाङको आयोजना तथा थारु पत्रकार संघ लगायत दर्जनौं थारु संघ संस्थाको सहआयोजनामा पुस २८ गतेबाट दाङको घोराहीमा हुन गइरहेको माघी महोत्सवको तयारी करिब सकिएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक तेजमान चौधरीकोअनुसार महोत्सवको मूख्य आकर्षणमा मघौटा नाच, थारु विभिन्न परिकार तथा...

थारु लोक संस्कृतिमा माघीपर्व

थारु लोक संस्कृतिमा माघीपर्व
मकरसक्रान्तिबाट सुरु भई माघ महिनामा थारु समुदायले मनाउने महान पर्व माघि हो । यो थारु समूदायकालागि आर्थिक बर्षको सुरुवात पनि हो । माघे संक्रान्ति थारु कमैया कम्लरीहरुको मुक्ती दिवशकोरुपमा पनि लिने गरिन्छ । यो एक सामाजीक, सांस्कृतिक सदभाव बोकेको पर्व पनि हो । थारुहरु यो पर्वलाई बर्का टिउहार पनि भन्दछन्...

प्रतिवद्धता गरेको काम कार्यान्वयन गर्नमा लाग्छुः सांसद रानाथारु

प्रतिवद्धता गरेको काम कार्यान्वयन गर्नमा लाग्छुः सांसद रानाथारु
नेकपा (एमाले) बाट कैलाली क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नारदमुनी रानाथारु धनगढी उपमहानगरपालिका ८, धनगढी गाउँका स्थानीय बासिन्दा हुन् । कानूनमा स्नातक गर्नुभएका रानाथारुले कैलाली ५ मा भएको समस्यालाई अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर सम्बोधनकालागि लाग्ने पुनः प्रतिवद्धता गर्नुभएको छ । पढौं रानाथारुसँग पत्रकार लक्की चौधरीले गर्नुभएको कुराकानी– चुनावीताका...

हम्रै थारु सम्बतलाई चिन्न सकेनौं कि ?

हम्रै थारु सम्बतलाई चिन्न सकेनौं कि ?
मिति कुनै पनि समयमा भएगरेका कार्यहरुको अभिलेख राख्ने माध्यम बनेको छ । जस अन्तर्गत वर्ष, महिना, गते, वार आदि पर्न जान्छ । यसैको आधारमा कुनैपनि समयमा हुनेगरेका कार्यहरूको अभिलेख राख्ने गरिएको छ । पौराणिककालका विद्वानहरूले तिथी र पक्षलाई आधार बनाएर अभिलेख राखेको पाइनुले पनि मितिको प्रयोग पौराणीककालदेखी नै हुँदैआएको अनुमान...

यसरी भएको थियो दुई दलवीचको बाम एकताको सूत्रपात

यसरी भएको थियो दुई दलवीचको बाम एकताको सूत्रपात
लक्की चौधरी काठमाडौं, पुस २४ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको सक्रियतामा शुरुभएको वाम एकताले अब औपारिकता पाउने सन्निकटमा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको सूत्रपात नेता गौतम र श्रेष्ठले गर्नुभएको र...

सुनचाँदी व्यवसायीको कार्यक्रममा चन्डोलसहितको बजार परिक्रमा

सुनचाँदी व्यवसायीको कार्यक्रममा चन्डोलसहितको बजार परिक्रमा
भगतराम थारु कोहलपुर, पुस २३ गते । बाँकेको कोहलपुरमा शनिवार ठुलै जमघट थियो । कठाङग्रीने जाडोमा कोही हाफ कपडामै सहभागि थिए । जन्तीजस्तै देखिने अगाडि पछाडी बेहुला बेहुली बोक्ने थारु समुदायको परम्परा चन्डोल थियो । बेहुलालाई चारजनाले चन्डोल बोकेका थिए भने बेहुलीलाई दुई जनाले चन्डोलीमा बोकिरहेको दृष्य देखिन्थ्यो । दुवै चण्डोलको पछाडी...