खिचरा महोत्सवमा डा. लामिछाने र डा. खरेललाई सम्मानित गरिने
सन्तकुमार चौधरी
चितवन, पुस १२ गते । पाँचौ खिचरा महोत्सव २०७४ मा डा. प्रमोद लामिछाने र डा. वीएम खरेललाई आयोजकले सम्मान गर्ने निर्णय गरेको छ ।
थरुहट आन्दोलनका घाइते सन्जीत महतोको उपचारमा सहयोग गरेको भन्दै एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरका चिकित्सक डा. लामिछाने र हस्पिटलकी प्रबन्ध निर्देशक डा. खरेललाई सम्मान गर्ने...














