थारु समुदायको मत नपाएर वामदेव गौतम चुनाव हारेका हुन् त ?

थारु समुदायको मत नपाएर वामदेव गौतम चुनाव हारेका हुन् त ?
लक्की चौधरी काठमाडौं, पुस ११ गते । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतम वर्दिया १ बाट पराजित हुनुमा पार्टीको आन्तरिक समस्या, अन्तर्घातदेखि गौतमका आफ्नै कमीकमजोरीसमेत देखिएको छ । वाम गठबन्धन देशैभर विजयी भएकाबेला पार्टीका वरिष्ठ उपाध्यक्ष गौतमको पराजयलाई एमालेले चासोकासाथ लिएको थियो । सोहीअनुसार उहाँको हारको कारण पत्ता लगाउनेगरी केन्द्रीय सदस्य वैजनाथ...

महिला सशक्तिकणमा अब्बल उत्थान समाज, माघी महोत्सवको तयारी

महिला सशक्तिकणमा अब्बल उत्थान समाज, माघी महोत्सवको तयारी
सुनिल चौधरी झुम्का, पुस ९ गते । यसअघिसम्म घरको चुलोचौकामा सीमित रहेका थारु महिलाहरु समाजमा नेतृत्वदायी भुमिका निर्वाह गर्न थालेका   छन् । थारु महिला उत्थान समाज रामधुनी, सुनसरी संस्थाको उत्कृष्ट काम कर्तब्यले यहाँका महिलाहरु एकजुट हुदै नेतृत्वमा अब्बल बन्दै गएका हुन् । महिला हिंसाबिरुद्ध शसक्त आवाज उठाउदै आएको उत्थान समाजले नेतृत्व विकास...

रेशम चौधरीको मागअनुसार निर्वाचित प्रमाणपत्र दिन मिल्दैनः सर्वोच्च

रेशम चौधरीको मागअनुसार निर्वाचित प्रमाणपत्र दिन मिल्दैनः सर्वोच्च
काठमाडौं, पुस ९ गते । सर्वोच्च अदालतले कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद रेशम चौधरीले निर्वाचित भएको प्रमाणपत्र तत्काल पाउन नसक्ने ठहर गरेको छ। चौधरीले आफूविरुद्ध लागेको अभियोगको कानुनी प्रक्रियाबाट बाहिर रहेकाले उहाँलाई संविधान अनुसार अर्को सुविधा दिन नसक्ने सर्वोच्च अदालतले ठहर गरेको हो। आफूलाई निर्वाचन आयोगले प्रमाणपत्र...

उम्मेदवारलाई हराउने भूमिका खेलेको आरोपमा चार थारु निलम्बनमा

उम्मेदवारलाई हराउने भूमिका खेलेको आरोपमा चार थारु निलम्बनमा
पर्सा, पुस ९ गते । स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै नेपाली काँग्रेस पर्सा क्षेत्र नं ४ ले पूर्वमन्त्री सुरेन्द्र चौधरीसहित १२ जनालाई कारबाहीको सिफारिश गरेको छ । क्षेत्र नं ४ का क्षेत्रीय सभापति मृत्युञ्जयकुमार श्रीवास्तवले वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी पर्साका पूर्व जिल्ला सभापतिसमेत रहनुभएका चौधरीसहित...

दाङको तुलसीपुरमा माघी विशेष साँस्कृतिक कार्यक्रम गर्ने तयारी

दाङको तुलसीपुरमा माघी विशेष साँस्कृतिक कार्यक्रम गर्ने तयारी
निता चौधरी तुलसीपुर, पुस ९ गते । दाङको तुलसीपुरमा माघी विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । भुह्याँर थान निर्माण समिति तुलसीपुरको आयोजनामा पुस २३ गते माघी विशेष कार्यक्रम हुन लागेको हो । समितिका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा बसेको बैठकले तुलसीपुर उपमहानगरपालिका ५ जबरपुरमा रहेको भुह्याँर थान मन्दिरमा माघी विशेष साँस्कृतिक कार्यक्रम...

महिला, बालबालिको बढी मानवअधिकार उल्लंघनका घटना

महिला, बालबालिको बढी मानवअधिकार उल्लंघनका घटना
मानबहादुर थारु बर्दिया, पुस ८ गते । वर्दियामा महिला तथा बालबालिकाको बढी मानवअधिकार उल्लंघनको घटना देखा परेको छ । त्यसको न्यूनिकरणमा सबैको जोड आवश्यक रहेको सुझाव रहेको छ । इन्सेक बर्दियाको आयोजनामा पुस ७ गते गलरियामा मानव अधिकार वर्ष पुस्तक सम्पादन पुर्व समिक्षा सम्पन्न गर्दै वक्ताहरुले उक्त कुरा बताए । कार्यक्रममा सहभागि सरोकारवालाहरुले...

को–को बन्दैछन् अब थारुबाट एमालेको समानुपातिक सांसदहरु

को–को बन्दैछन् अब थारुबाट एमालेको समानुपातिक सांसदहरु
लक्की चौधरी काठमाडौं, पुस ८ गते । नेकपा (एमाले) बाट थप चारजना थारु महिला सांसद बन्ने करिब पक्कापक्की भएका छन् । महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने र थारु कोटासमेत कायम भएपछि थारुको सांसद हुने संख्या सुनिश्चित भएको हो । एमालेबाट कैलालीकी चुनकुमारी चौधरी र लक्ष्मी चौधरी सांसद बन्ने पक्का भएका छन् ।...

मलेसियामा प्रथम माघी महोत्सव, उदघाटन डिल्ली चौधरीले गर्ने

मलेसियामा प्रथम माघी महोत्सव, उदघाटन डिल्ली चौधरीले गर्ने
आर एन चौधरी मलेसिया, पुस ७ गते । मलेसियाको इतिहासमै पहिलो चोटि थारु माघी महोत्सव तथा बार्षिक उत्सव २०७४ कार्यक्रम आयोजना हुन गइरहेको छ । रोजगारीका लागि नेपालीहरुको प्रमुख गन्तव्य मानिने सबैभन्दा बढी करिब ८ लाखको हाराहारीमा कामदारहरु रहेको मलेसियामा थारु युवाहरु एकजुट भइ प्रवासी थारु सेवा समाज मलेसियाको प्रमुख आयोजनामा पीडित...

मुक्तिपछि आफ्नै मेहनतले आत्मनिर्भर बन्दै छन् मुक्त कमैया परिवार

मुक्तिपछि आफ्नै मेहनतले आत्मनिर्भर बन्दै छन् मुक्त कमैया परिवार
अविनाश चौधरी धनगढी, पुस ७ गते । सानो उमेरमै जमिन्दारको घरमा कमलरी बस्नुपर्दा भजनी नगरपालिका–१ मधुवन बस्तीकी दिलरानी थारुको मनमा एउटै कुरा खेल्ने गर्दथ्यौ । ‘अलि ठूलो भएपछि दासताको जीवनबाट मुक्ति पाउँला । अनि, कुनै व्यवसाय गरी कमाई खाउँला !’ उनी ठूली भइन् । कसैको दुलही पनि बनिन् । समय बद्लियो, स्थान...

मिस एण्ड मिष्टर थारुको ड्रेस डिजाइनर पर्दाभित्रकी मिस थारु !

मिस एण्ड मिष्टर थारुको ड्रेस डिजाइनर पर्दाभित्रकी मिस थारु !
लक्की चौधरी काठमाडौं, पुस ७ गते । गत सोमबार पुस ३ गते भएको मिस एण्ड मिष्टर थारु २०७४ का लागि ड्रेस डिजाइन गर्ने कैलाली टीकापुरकी सुशीला चौधरी पर्दा पछाडिकी मिस थारु बन्न सफल भएकी छिन् । ड्रेस डिजाइनरमा स्नातक गरेकी चौधरी करिब पाँच वर्षदेखि ड्रेस डिजाइन र व्यवस्थापन पेशामा छिन् । थारु...