सन्तान उत्पादनका लागि अव कारागारभित्रै शारीरिक सम्पर्कको छुट
काठमाडौं, मंसिर २८ गते । सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो श्रीमतीसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन्। यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउने छ।
कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी निर्देशिका २०७४ पास भएपछिमात्र पाउने छन्। विभागले निर्देशिकाको खाका तयार पारिसकेको छ। खाकालाई अन्तिम रुप दिएपछि...














