नेकपा एमालेले साउन १७ गते बाराको करैयामाईमा चुनावी भेला गर्ने

नेकपा एमालेले साउन १७ गते बाराको करैयामाईमा चुनावी भेला गर्ने
दुष्यन्त चौधरी बारा, साउन ६ गते । नेकपा एमालेले बारामा साउन १७ गते करैयामाई गाँउपालिकामा विशाल जनभेला गर्ने निर्णय गरेको छ । पार्टीको जिल्ला बैठकले त्यस्तो निर्णय गरेका प्रचार बिभाग प्रमुख मनोज पौडेलले जानकारी दिनुभयो । त्यसैगरी एमाले बाराका अध्यक्ष सुन्दर बिकले करैयामाइ गाउँपालिका कमिटीको बिस्तारित बैठकलाई सम्बोधन गर्दै जिल्लालाई एमालेले मात्र...

पूर्व न्यायाधीश दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग

पूर्व न्यायाधीश दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग
काठमाडौं, साउन ५ गते । सरकारले पूर्व न्यायाधीश कमलनारायण दासको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले सो आयोग गठनको निर्णय गरेको हो । आयोगले हाल रहेको २४० निर्वाचन क्षेत्रलाई १६५ मा सीमित गर्नेछ। त्यस्तै प्रदेश सभा निर्वाचनका लागि ३ सय ३० वटा निर्वाचन...

एमालेको होइन, जनताको भावनाअनुरुप काम गर्नुस्ः अध्यक्ष ओली

एमालेको होइन, जनताको भावनाअनुरुप काम गर्नुस्ः अध्यक्ष ओली
काठमाडौं, साउन ५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचित जनप्रतिनिधिलाई देश र जनताको पक्षमा काम गर्न निर्देश गर्नुभएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सातौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को विहिबार यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले त्यस्तो निर्देश गर्नुभयो । “एमालेको कार्यकर्ता भएर होइन, जनताले अमूल्य...

युवाको उत्थानका निम्ति मेरो उम्मेदवारी दिने सोच बनाएकी छु

युवाको उत्थानका निम्ति मेरो उम्मेदवारी दिने सोच बनाएकी छु
कुलदीप चौधरी सुनसरी, साउन ४ गते । स्थानीय तहको तेस्रो निर्वाचनको निर्वाचन असोज २ गते तय भइसकेको छ । पहिलो र दास्रो चरणको निर्वाचनमा युवा जमातले वाहीवाही बटुलेको थियो कति जितको स्वाद चाखे भने कतिले हारको । तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि युवा जमातको उम्मेदबारीले चुनावी सरगर्मी बढेको छ । प्रदेश...

नवनिर्वाचित पदाधिकारीलाई थारु महिला उत्थान समाजको सम्मान

नवनिर्वाचित पदाधिकारीलाई थारु महिला उत्थान समाजको सम्मान
कुलदीप चौधरी सुनसरी, साउन ३ गते । सुनसरिको झुम्कास्थित थारु महिला उत्थान समाजले एक समारोहका वीच स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित नव निर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । करिब २० औं बर्षपछि जनताले पाएको जनप्रतिनिधिहरुलाई उत्थान समाजले कार्यकालको सफलताको शुभकामना व्यक्तगर्दै सम्मान कार्यक्रम गरेको हो । रामधुनी नगरपालिकाको कृषि...

पर्यटकका लागि गर्मी छल्ने गाभर भ्याली थारु होमष्टे उपयुक्त स्थान

पर्यटकका लागि गर्मी छल्ने गाभर भ्याली थारु होमष्टे उपयुक्त स्थान
नेपालगञ्ज, साउन ३ गते । अत्याधिक गर्मी छल्नका लागि सबै भन्दा उपयुक्त स्थल बन्दै गएको छ, नेपालगंजको गाभर भ्याली थारु होमष्टे । चिसापानी गाविस ९ गाभर भ्यालीमा होमस्टे संचालनमा आएपछि नेपालगंजको गर्मी छल्न उपयुक्तस्थल बनेको छ । नेपालगंजदेखि २२ किलोमिटर टाढा रहेको गाभर होमस्टे अलि उचाइँ भूभागमा छ, वरीपरी जंगल भएकाकारण पनि...

थारु समुदायको उत्थानमा हामी सबै लाग्नुपर्छः प्रधानमन्त्री देउवा

थारु समुदायको उत्थानमा हामी सबै लाग्नुपर्छः प्रधानमन्त्री देउवा
काठमाडौं, साउन २ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले तराईका इमान्दार जातिमध्ये रहेका थारु समुदायको समग्र विकास र उत्थानमा सबै लाग्नुपर्ने बताउनुभएको छ । संस्कृति मन्त्रालय तथा व्याकवार्ड सोसाईटी एजुकेशन (बेस) संस्थाको लगानी तथा नेपाल टेलिभिजनद्वारा निर्मित ‘हामी थारु’ बृत्तचित्रको सोमबार यहाँ सार्वजनिकीकरण गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो बताउनुभयो । सांस्कृतिकरुपमा निकै धनी...

आदिबासी जनजाति उत्थान प्रतिष्ठान कायमै राख्नुपर्छः उपाध्यक्ष गुरुङ

आदिबासी जनजाति उत्थान प्रतिष्ठान कायमै राख्नुपर्छः उपाध्यक्ष गुरुङ
लक्की चौधरी काठमाडौं, साउन २ गते । आदिबासी जनजातिको सामाजिक, सांस्कृतिक तथा शैक्षिक विकासकानिम्ति गठित नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई कायमै राख्नुपर्ने सरोकारवालाहरुको माग छ । आदिबासी जनजातिको समग्र पक्षको सशक्तिकरणका निम्ति एकमात्र आदिबासीको सरकारी निकाय प्रतिष्ठानलाई खारेज गरिए आदिबासी अधिकार कुण्ठित हुने बुझाई उहाँहरुको छ । नयाँ संविधानअनुसार आदिबासी जनजाति...

सुनसरीका नव निर्वाचित प्रतिनिधिहरुलाई महिला सभाले गर्यो सम्मान

सुनसरीका नव निर्वाचित प्रतिनिधिहरुलाई महिला सभाले गर्यो सम्मान
कुलदिप चौधरी सुनसरी, साउन १ गते । थारु महिला सभा सुनसरीले एक विशेष कार्यक्रम गरी स्थानिय तहको नव निर्वाचित थारु प्रतिनिधिहरुलाई सम्मान गरेको छ । ईटहरी उपमहानगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा थारु समुदायका विभिन्न पार्टिवाट निर्वाचित उम्मेदवारलाई सभाले सम्मान गरेको हो । सभाकि अध्यक्ष शुशिला चौधरीको सभापतित्व र थारु कल्याणकारिण्ी सभाको केन्द्रिय उपाध्यक्ष...

साउन १५ गतेसम्म छुटेका मतदाता नामावली संकलन गर्दै आयोग

साउन १५ गतेसम्म छुटेका मतदाता नामावली संकलन गर्दै आयोग
लक्की चौधरी काठमाडौं, असार ३१ गते । निर्वाचन आयोगले १८ वर्ष उमेर पुगेका नेपालीको आइतबारदेखि पन्ध्र दिनसम्म मतदाता नामावली संकलन गर्ने भएको छ । यसअघि छुट भएका करिब १० लाख बढी मतदाताको नामावली संकलन हुने विश्वास आयोगको छ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी गत फागुन ९ गतेसम्म मतदाता नामावली आयोगले संकलन...