सुनसरीका थारुले विजयी गराए अधिकांश ठाउँमा थारु उम्मेदवार
कुलदिप चौधरी
सुनसरी, असार २१ गते । दोस्रो चरणको स्थाानिय तह निर्वाचन अन्र्तगत सुनसरीका थारु वाहुल्य क्षेत्रमा थारु हरुले आफनै समुदायका प्रतिनिधीलाई निर्वाचित गरेका छन् । थारु समुदायको स्तरविकास उन्नती प्रगतिका लागि थारु उम्मेदवार छानेको बताएका छन् ।
सुनसरीका विभिन्न स्थानमा मेयर र उपमेयर वनाउन सफल भएका थारु समुदायले थारुको हितमा काम...














