भरतपुरको पुनः मतदान तत्काल नगराउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, जेठ २२ गते । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ को निर्वाचनसम्बन्धी कार्यक्रम हाललाई यथास्थितिमा राख्न आदेश दिएको छ ।
न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशले उक्त आदेश दिएको हो । सर्वोच्चले छलफलका लागि वादी र प्रतिवादी दुवै पक्षलाई पर्सी बोलाएको छ ।
सर्वोच्चको आजको आदेशपछि वडा नम्बर १९ मा...














