तस्करले नै प्रहरीलाई चोर भनेर लखेट्दा दोहोरो झडप, प्रहरी घाइते
फाइल तस्विर
दुष्यन्त चौधरी
बारा, जेठ ७ गते । तस्करी नियन्त्रण गर्ने क्रममा तस्करहरूले नै प्रहरीलाई चोर भनि लखेटदा तीनजना म्यादी प्रहरी घाइते भएका छन् ।
भारतसँग सीमा जोडिएको बाराको सिम्रौनगढमा राति करिब साढे दश बजे तस्करहरूले तस्करी गर्न बाटो सहज नभएका देखिएकाले तस्करहरूले नै प्रहरीलाई चोर चोर भनि लखेटेका थिए ।
प्रहरीले तस्करी...














