मेची–महाकाली राष्ट्रिय अभियान एमालेका लागि भाग्य र भविष्य !
लक्की चौधरी
काठमाडौं, माघ २५ गते । नेकपा (एमाले) ले आगामी फागुन २१ देखि गर्ने पन्ध्रदिने मेची महाकाली राष्ट्रिय अभियान ऐतिहासिक हुने दावी गरेको छ । अभियान एमालेको भाग्य र भविष्यसँग जोडिएको बुझाई नेताहरुको छ ।
विभिन्न पाँच भाषाको पोष्टर, पम्पलेट, बुकलेट, बुलेटिन लिएर विशेष तयारीकासाथ तराई मधेसमा शुरु गर्न लागेको सो...














