हस्ताक्षर कृते होइन, सहमतिमै दल दर्ता भएको होः सांसद थारु

हस्ताक्षर कृते होइन, सहमतिमै दल दर्ता भएको होः सांसद थारु
काठमाडौं, पुस २१ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) की अध्यक्ष तथा सांसद गंगा थारु सत्गौंवाले आफूले कसैको हस्ताक्षर कृते नगरेको दावी गर्नुभएको छ । ईश्वरी र मुन्नी चौधरी दुवैको सहमति र लामो छलफल पछि कार्यसमितिमा राखेको उहाँको भनाई छ । “मान्छेको आफ्नो स्वतन्त्रता हुन्छ, उहाँहरुको ईच्छा साँच्चीकै पार्टीमा बस्ने...

गंगा थारुले किर्ते हस्ताक्षर गरी दल दर्ता गरेको खुलासा

गंगा थारुले किर्ते हस्ताक्षर गरी दल दर्ता गरेको खुलासा
काठमाडौं, पुस २१ गते । थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गर्नुभएकी सांसद गंगा थारु सत्गौंवाले किर्ते हस्ताक्षर गरेर दल दर्ता गरेको आरोप थरुहट पार्टीले लगाएको छ । सांसद थारुले निर्वाचन आयोगमा पुस १० गते पार्टी दर्ता गर्नुभएको थियो । थरुहट तराई पार्टी नेपालका सचिव मिनराज थारुले सांसद सत्गौंवाले आफ्नो दलका...

सुगम जिल्लाको दुर्गम गाउँबासीको पीडा कसले सुन्ने सरकार ?

सुगम जिल्लाको दुर्गम गाउँबासीको पीडा कसले सुन्ने सरकार ?
अविनाश चौधरी धनगढी, पुस २१ गते । सुगम जिल्ला कैलालीको तराईमा पर्ने दुर्गम रतनपुर गाउँ विकास समिति वडा नम्बर ९ स्थित हौसलपुरका स्थानीय राज्यको सेवा सुविधा उपभोग गर्नबाट बञ्चित छन् । रतनपुर गाविस त्यसैपनि दुर्गम । त्यसमा पनि मोहना नदी पारिको बस्ती हौसलपुर झनै दुर्गम बनेको छ । सो गाउँमा अहिलेसम्म राज्यको...

संगठित पहल करी, थरुहट अनिवार्य बा (थारुभाषा)

संगठित पहल करी, थरुहट अनिवार्य बा (थारुभाषा)
जेलनेल, यातना, झुठ्ठा बनावटी मुद्दा स्वीकर्ती आन्दोलनके एक फरक मोर्चामे हमरे २५ जाने जेलमे बटी । यी फेन आन्दोलनके मोर्चा हो । खाली भौतिक शरीर कैद बा, तन, मन, सोच, चिन्ता, माया, सम्झना हमेशा हमेशाके यादगार पल अपनेनठनसंगे रहल अनुभूत कर्ठु, जे सडक सदनके शान्तिपूर्ण थरुहट आन्दोलनमे निरन्तर लागल बाटै...

खिचरा महोत्सवको नृत्यमा प्रथमलाई दशहजार नगद पुरस्कार दिइने

खिचरा महोत्सवको नृत्यमा प्रथमलाई दशहजार नगद पुरस्कार दिइने
कारी महतो थारु खैरहनी,(चितवन), पुस २० गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ को आयोजनामा खैरहनीमा पुस २८ देखि माघ ५ सम्म हुने चौथो खिचरा महोत्सवमा खुला नृत्य प्रतियोगिता र कृषिबाली प्रतियोगिता हुने आयोजकले बताएको छ । नृत्य प्रतियोगिताको लागि पुस २५ गते अडिसन कार्यक्रम गरी छनौट भएकाहरुलाई मात्र...

विद्यार्थीलाई सांसद तेजुलाल चौधरीको निःशुल्क कोचिङकक्षा सहयोग

विद्यार्थीलाई सांसद तेजुलाल चौधरीको निःशुल्क कोचिङकक्षा सहयोग
काठमाडौं, पुस १९ गते । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सप्तरीको निर्वाचन क्षेत्र ५ मा पर्ने १० वटा सामुदायिक विद्यालयका कक्षा १० का विद्यार्थीका लागि निःशुल्क कोचिङकक्षा सञ्चालनमा सहयोग प्रदान गर्नुभएको छ । जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउन आफूले सो सहयोग गरेको सांसद चौधरीको भनाई छ । सोही क्षेत्रबाट...

थरुहट संयुक्त संघर्ष समितिले गरयो पुनः आन्दोलनको घोषणा

थरुहट संयुक्त संघर्ष समितिले गरयो पुनः आन्दोलनको घोषणा
राम दहित धनगढी, पुस १८ गते । प्रादेशिक सीमाङकन र नयाँ संविधानप्रति असन्तुष्ट थरुहट थारुवान संयुक्त सङ्घर्ष समिति कैलालीले संविधान संशोधन विधेयकप्रति विरोध जनाउदै दोस्रोचरणको आन्दोलन पुनः घोषणा गरेको छ । संविधान संशोधन विधेयक भ्रम छर्नकालागि आएको भन्दै संघर्ष समितिले सोमबार धनगढीमा पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेको हो । संशोधन विधेयकविरुद्ध पुस...

भादा गाउँलाई पर्यटन गाउँकोरुपमा विकास गर्नुपर्छः प्रमुख थापा

भादा गाउँलाई पर्यटन गाउँकोरुपमा विकास गर्नुपर्छः प्रमुख थापा
राम दहित भादा, (कैलाली), पुस १७ गते । थारु होमस्टे भादा गाउँलाई पर्यटन गाउँको रुपमा विकास गर्नुपर्ने नेकपा (एमाले) पर्यटन प्रवद्र्धन विकास विभाग प्रमुख सुर्य थापाले बताउनुभएको छ ।आइतबार थारु होमस्टे गाउँ भादा महोत्सव २०७३’लाई उद्घाटन गर्दै प्रमुख थापा उक्त कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका थापा...

पुस २२ को जनप्रदर्शनमा सहभागी हुन एमाले अध्यक्ष ओलीको अपिल

पुस २२ को जनप्रदर्शनमा सहभागी हुन एमाले अध्यक्ष ओलीको अपिल
काठमाडौं, पुस १७ गते । प्रमुख प्रतिपक्षीदलका नेता तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस २२ गते काठमाडौंमा हुने वृहद जनप्रदर्शनमा सहभागी हुन काठमाडौंबासीमा अपिल गर्नुभएको छ । अध्यक्ष ओलीले आइतबार सर्वसाधारणको नाममा जारी गर्नुभएको विज्ञप्तीमार्फत त्यस्तो अपिल गर्नुभएको हो । नयाँ संविधान कार्यान्वयनको काम छाडी सरकारले देशको हितविपरित,...

प्रेस काउन्सिल नेपालको वर्गीकरणमा तीनवटा थारु पत्रिका पर्न सफल

प्रेस काउन्सिल नेपालको वर्गीकरणमा तीनवटा थारु पत्रिका पर्न सफल
काठमाडौं, पुस १७ गते । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष ०७१, ०७२ को पत्रपत्रिका वर्गिकरणको नतिजा आइतबार सार्वजनिक गरेको  छ । नतिजाअनुसार तीनवटा थारु पत्रपत्रिका वर्गिकरणमा पर्न सफल भएका छन् । वर्गिकरणको नतिजाअनुसार कैलालीको धनगढीबाट प्रकाशन हुने पहुरा थारु दैनिक यसवर्ष (ख) वर्गमा परेको छ । त्यस्तै, दाङबाट प्रकाशित हुने लौव...