सगुनलालजी सब्से मिल्ना संघरिया रलह

सगुनलालजी सब्से मिल्ना संघरिया रलह
वि.सं. २०२६ सालक बात हो । मै कक्षा १० के विद्यार्थी रनहु‘ । म्वार ड्यारा अशोक चौधरीजीके घर दाङ, मघैम रह । सायद वह साल फागुन महिना बिहान ८ बजेके समय रहल हुई । मै अङनम बैठक पढतहु‘ । वह समय दाङ्, गुलरियाके ऋषिराम चौधरीजी व महिसे उमेरले बडा एक...

राज्यमन्त्री कुलवीर चौधरी पदमुक्त भएकै दिन एमाले प्रवेश

राज्यमन्त्री कुलवीर चौधरी पदमुक्त भएकै दिन एमाले प्रवेश
हमार पहुरा डट कम धनगढी, भदौ १५ गते । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई प्रदेश सरकारले पदमुक्त गरेकै दिन बुधबार नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । एमालेद्वारा महेन्द्रनगरमा आयोजित कार्यक्रममा चौधरीले पार्टी प्रवेश गर्नुभएको हो । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका...

एचडब्लुपीएलले असोज २ गते विश्व शान्ति शिखर सम्मेलन आयोजना गर्ने

एचडब्लुपीएलले असोज २ गते विश्व शान्ति शिखर सम्मेलन आयोजना गर्ने
हमार पहुरा डट कम काठमाडौं, भदौ १४ गते । विश्वमा शान्ति कायम गर्ने मुख्य उद्देश्यसहित कार्यरत संस्था हेभेन्ली कल्चर वल्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले आगामी असोज २ अर्थात् सेप्टेम्बर १८ मा विश्व शान्ति शिखर सम्मेलनको आठौं वार्षिकोत्सव मनाउनेभएको छ । हरेक वर्ष सोही तारिखमा मनाइने सो सम्मेलनमा सरोकारवाला पक्षले...

किन मनाइन्छ थारू समुदायमा अटवारी

किन मनाइन्छ थारू समुदायमा अटवारी
थारु अत्वारी पर्व आइतबारबाट अपभ्रंश हुँदै अतवारी, अटवारी अर्थात् अत्वारीको रुपमा स्थापित भयो । आइतबार पर्ने पर्व भएकाले त्यो नाम जुरेको मान्न सकिन्छ । नेपाली भित्तेपात्रोले अझै यो पर्वलाई चिन्दैन । त्यसैले यो पर्वको तीथिमा एकरुपता हुन सकिरहेको छैन । यो पर्व नितान्त थारु समुदायको मौलिक पहिचान बोकेको पर्व हो...

थारु समुदायमा आज अटवारी र रैब पर्व भव्यताकासाथ मनाइँदै

थारु समुदायमा आज अटवारी र रैब पर्व भव्यताकासाथ मनाइँदै
हमार पहुरा डट कम कञ्चनपुर, भदौ १२ गते । पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रमको आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि तीजजस्तै हो । पूर्बका थारुले यस पर्वलाई रैब पर्वको रुपमा मनाउँदैछन् । शनिबार राति दर खाएर आइतबार दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई...

थारू बहुल जिल्लामा अटवारी पर्व आइतबार धुमधामले मनाइँदै

थारू बहुल जिल्लामा अटवारी पर्व आइतबार धुमधामले मनाइँदै
दिवाकर पोख्रेल देउखुरी, भदौ ११ गते । थारू समुदायको व्रत बस्ने अटवारी पर्व तराईका थारू बहुल जिल्लामा आइतबार मनाइँदैछ । विशेषगरी थारू पुरुषले ब्रत बस्ने यस पर्व तराईको पश्चिम कञ्चनपुरदेखि पूर्व झापासम्म मनाइने गरिन्छ । यद्यपि पूर्वका थारूले ‘रैव’ भनेर यसलाई मनाउँछन् । थारू समुदायको बाहुल्यता रहेको स्थान र विशेषगरी दाङ, बाँके,...

नेपालमा प्रतिनिधिसभा निर्वाचन

नेपालमा प्रतिनिधिसभा निर्वाचन
लोकतान्त्रिक व्यवस्थामा निर्वाचनलाई यसको मेरुदण्ड मानिन्छ । मताधिकार प्राप्त प्रत्येक नागरिकलाई आफूले चुनेका जनप्रतिनिधिमार्फत् शासन व्यवस्थामा प्रत्यक्ष तथा परोक्ष सहभागिता जनाउने अधिकार रहन्छ । नागरिकले विना डर, गोप्य तरिकाले आफूले इच्छाएको व्यक्ति वा उम्मेदवार छान्न पाउँछन् । त्यसैले निर्वाचन हरेक नागरिकको मताधिकार प्राप्त गर्ने अवसर हो । नागरिकको चित्तबुझ्दो निर्वाचन...

थारु आरक्षणको मागमा सर्वोच्चद्वारा विपक्षीको नाममा अन्तरिम आदेश

थारु आरक्षणको मागमा सर्वोच्चद्वारा विपक्षीको नाममा अन्तरिम आदेश
हमार पहुरा डट कम काठमाडौं, भदौ २ गते । सर्वोच्च अदालतले कर्मचारी सञ्चयकोष र कृषि विकास बैंक लिमिटेडको नाममा थारु आरक्षण कोटाविना कर्मचारी भर्ना प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासमार्फत् बुधबार सो आदेश भएको हो । थारु कल्याणकारिणी सभा (थाकस) को तर्फबाट...

आदिबासीको संवैधानिक अधिकार कार्यान्वयनमा आएन : मन्त्री श्रेष्ठ

आदिबासीको संवैधानिक अधिकार कार्यान्वयनमा आएन : मन्त्री श्रेष्ठ
हमार पहुरा डट कम काठमाडौं, साउन २७ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नयाँ संविधानले आदिबासी जनजातिको धेरै माग सम्बोधन गरेकाले कार्यान्वयनमा दवाव दिन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले...

मिस्टर एण्ड मिस थारुको पहिलो चरण अडिसन सम्पन्न, दोस्रोको तयारी

मिस्टर एण्ड मिस थारुको पहिलो चरण अडिसन सम्पन्न, दोस्रोको  तयारी
हमार पहुरा डट कम सुनसरी, साउन २३ गते । जह इन्टरटेनमेन्ट प्रालिको आयोजनामा पहिलो चरणको अडिसन मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन देश भर एक साथ सम्पन्न भएको छ । शनिवार रामधुनीको झुम्कामा, नेपालगञ्ज, बिरगञ्ज, चिवनमा एकसाथ अडिसन सम्पन्न भएको आयोजकले जनाएको छ । सुनसरी अडिसनका लागि निर्णायकमा संगीतकार...