थारु गाउँ बस्तीमा खोज्नीबोज्नी शुरु, नयाँ बरघर (भलमन्सा) धमाधम छानिदै

थारु गाउँ बस्तीमा खोज्नीबोज्नी शुरु, नयाँ बरघर (भलमन्सा) धमाधम छानिदै
हमार पहुरा डट कम धनगढी, माघ २ गते । थारु समुदायको बरघर छान्ने प्रक्रियाअनुसार माघ २ गते खिच्रहुवाको दिनदेखि खोज्नीबोज्नीको काम शुरुभएको छ । गाउँको भेलाले आफ्नो ठाउँको नेतृत्वकर्ता बरघर छान्ने काम शुरु गरेका छन् । गोदावरी नगरपालिका ८, मजगाउँ कटान कैलालीमा शुक्रबार बसेको गाउँको भेलाले बुद्धिराम चौधरीको नेतृत्वमा नयाँ बरघर कार्य...

कोभिड १९ का कारण खुम्चियो उपत्यकाको २०७७ थारु माघी महोत्सव

कोभिड १९ का कारण खुम्चियो उपत्यकाको २०७७ थारु माघी महोत्सव
हमार पहुरा डट कम काठमाडौं, माघ १ गते । उपत्यकामा बसोबास गर्ने थारु समुदायले कोभिड १९ का कारण यस पटक टुँडीखेलमा थारु समुदायले माघी महोत्सव गर्न पाएनन् । महोत्सवलाई निरन्तरता दिन सानो हलभित्र कार्यक्रम गरे । कोभिड १९ नियन्त्रण भएमा आउने साल पुनः भव्य कार्यक्रम गर्ने आशा बाँड्दै शुभकामना आदानप्रदानको कर्याक्रम...

मेलमिलापको साझा पर्व ‘माघी’

मेलमिलापको साझा पर्व ‘माघी’
पश्चिमा थारुहरुले मनाउने विशेष पर्व हो ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारुले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन) का थारुले ‘खिचरा’ भन्छन् । आम नेपालीले यस पर्वलाई ‘मकर संक्रान्ति’को रुपमा चिन्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईका जिल्लामा थारुहरुको...

माघको सामाजिक तथा साँस्कृतिक सौन्दर्य

माघको सामाजिक तथा साँस्कृतिक सौन्दर्य
‘माघ’ अर्थात माघे सङ्क्रान्ति एक ऐतिहासिक दिन हो, युगौँदेखिको । सूर्य उत्तरायण हुने पहिलो दिन । यस दिनलाई थारु भाषामा ‘माघ’ भनिन्छ । माघ अर्थात जाडो कम हुने र गर्मी बढ्दै जाने दिन । तराईको मुल आदिवासी थारु जातिको नयाँ वर्ष हो माघे संक्रान्ती । त्यसो त मगरहरूको पनि नयाँ...

थारु समुदायको नयाँ वर्ष माघी आजदेखि शुरु, थारु वस्तीमा चहलपहल

थारु समुदायको नयाँ वर्ष माघी आजदेखि शुरु, थारु वस्तीमा चहलपहल
अविनाश चौधरी धनगढी, पुस २९ गते । तराईका आदिबासी थारु समुदायमा आजदेखि माघी (माघ) पर्व सुरु भएको छ । साताभर धुमधामसँग मनाउने यो पर्व आज पुस अन्तिम दिनदेखि सुरु भएको हो । थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघ १ गतेदेखि थारु सम्वत एवम् थारु समुदायको नयाँ...

माघीको अवसरमा भजनी नगरपालिकाले दियो माघ २ गते सार्वजनिक विदा

माघीको अवसरमा भजनी नगरपालिकाले दियो माघ २ गते सार्वजनिक विदा
हमार पहुरा डट कम धनगढी, पुस २८ गते । सुदूरपश्चिम प्रदेश अन्तर्गतको कैलालीको भजनी नगरपालिकाले थारु समुदायको महानपर्व माघ २०७७ को अवसरमा माघ २ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेशले त्यहाँको पहाडी क्षेत्रमा मनाइने ‘भुवा’ पर्वको अवसरमा पुस २९ गते विदा दिने निर्णय पनि गरेको छ...

थारु समुदायको प्रमुख पर्व माघ १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

थारु समुदायको प्रमुख पर्व माघ १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
हमार पहुरा डट कम काठमाडौं, पुस २६ गते । थारु समुदायको प्रमुख पर्व (नयाँ वर्ष) माघ पर्व २०७७ को अवसरमा माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । माघ १ गते यसअघि थारु कर्मचारीलाई मात्र विदा दिने प्रचलन थियो, यस वर्ष सबैलाई विदा हुने भएको हो । प्रधानमन्त्री केपी...

मैले होइन, अध्यक्ष प्रचण्डले गल्ती गर्नुभएको छ: श्रममन्त्री गौरीशंकर चौधरी

मैले होइन, अध्यक्ष प्रचण्डले गल्ती गर्नुभएको छ: श्रममन्त्री गौरीशंकर चौधरी
हमार पहुरा डट कम धनगढी, पुस २४ गते । श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीले मन्त्री भएर आफूले गल्ती गर्नुभन्दा अध्यक्ष प्रचण्डले गल्ती गर्नुभएको बताउनुभएको छ । “स्वार्थ मिल्दा पार्टी नै अरुसँग मिलाउनेले गल्ती गरेको हो कि हामीले ?” मन्त्री चौधरीले जिज्ञासा गर्नुभयो । नेकपाको बृहत आमसभामा शुक्रबार धनगढीमा बोल्दै मन्त्री चौधरीले सो...

आयोगले थारु समुदायको अपेक्षाअनुसार काम गर्न सकेको छैनः अध्यक्ष चौधरी

आयोगले थारु समुदायको अपेक्षाअनुसार काम गर्न सकेको छैनः अध्यक्ष चौधरी
हमार पहुरा डट कम काठमाडौं, पुस २३ गते । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोग स्वायत्त निकाय नभएकाले चाहेकोअनुसार काम गर्न नसकिएको बताउनुभएको छ । आयोगकै कार्यकक्षमा थारु अगुवाहरुसँग विहिबार छलफल गर्नुहुँदै अध्यक्ष चौधरीले सीमित बजेट र सीमित जनशक्तिकाबीच थारु समुदायले अपेक्षा गरेअनुसार आयोगले काम गर्न नसकेको बताउनुभएको हो । थारु आन्दोलन...

कोभिड १९ का कारण यस वर्ष काठमाडौंमा माघी महोत्सव २०७७ नहुने

कोभिड १९ का कारण यस वर्ष काठमाडौंमा माघी महोत्सव २०७७ नहुने
हमार पहुरा डट कम काठमाडौं, पुस २२ गते । हरेक वर्ष काठमाडौंको टुँडीखेलमा हुने थारु माघी महोत्सव यस वर्ष कोभिड १९ का कारण नहुनेभएको छ । कोभिड १९ को असर केही कमी भएपनि पूरै अन्त्य भइनसकेकाले सरकारले कार्यक्रम स्थलका लागि अनुमति नदिएपछि महोत्सव नहुने थारु कल्याणकारिणीसभा (थाकस) ले जनाएको छ । माघे...