कमैया मुक्तिको २० वर्ष पुग्यो, पुनरस्थापनाको काम अझै सकिएन

कमैया मुक्तिको २० वर्ष पुग्यो, पुनरस्थापनाको काम अझै सकिएन
अविनाश चौधरी धनगढी, साउन २ गते । कमैया मुक्तिको दुई दशक पुगे पनि मुक्त कमैयाको अझै पुनस्र्थापनाको काम सम्पन्न हुन सकेको छैन । विगतमा भएको उदासिनता र नयाँ संचरनामा संयन्त्र अभावका कारण पुनस्र्थापनाको कार्य अझै नटुङ्गिएको हो । पुनस्र्थापनाको जिम्मेवारी स्थानीय तहलाई दिइएपछि यो कार्य झनै अन्योल बनेको छ । बँधुवा मजदुरको...

रोपाइँको काम सकिएपछि कामको खोजीमा थारु युवाहरु शहर प्रवेश गर्दै

रोपाइँको काम सकिएपछि कामको खोजीमा थारु युवाहरु शहर प्रवेश गर्दै
अविनाश चौधरी धनगढी, असार ३१ गते । कैलारी गाउँपालिका– ७ का प्रदीपकुमार चौधरी विगतमा भारत गएर मजदुरी गर्नुहुन्थ्यो । रोपाइँ सकिएलगत्तै हरेक वर्ष उतै गएर पसिना बगाएको अनुभव छ, उहाँसँग । यस वर्ष भने उहाँ भारत नगई धनगढीमै मजदुरी गरिरहनुभएको छ । ‘कोरोना भाइरस व्यापक भइरहेको बेला भारतबाट फर्केर आएँ’ चौधरीले...

राम र अयोध्याबारेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नेताहरुको टिप्पणी

राम र अयोध्याबारेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नेताहरुको टिप्पणी
हमार पहुरा डट कम काठमाडौं, असार ३० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सक्कली अयोध्या नेपालमै रहेको र भगवान ‘राम’ पनि नेपाली रहेको अभिव्यक्ति दिनुभएपछि सामाजिक सञ्जालमा तरङ्ग आएको छ । राजनीतिक दलका नेताहरुको त्यसबारे फरक फरक टिप्पणी आइरहेका छन् । प्रधानमन्त्री ओलीले शनिबार आदिबासी...

कपिलबस्तुको राजपानीमा बन्दैछ भव्य थारु संस्कृति झल्काउने संग्रहालय

कपिलबस्तुको राजपानीमा बन्दैछ भव्य थारु संस्कृति झल्काउने संग्रहालय
कमल चौधरी कपिलवस्तु, असार २३ गते । कपिलबस्तुको पर्यटकीयस्थल राजापानीमा अत्याधुनीक प्राविधिबाट थारु संग्राहलय बन्दैछ । बाणगंगा नगरपालिका ३ को राजपानीमा थारु समुदायको कला, संस्कृति झल्कने संग्रहालय निर्माण हुन लागेको हो । बाणगंगा नगरपालिकाले पाँच लाख रुपियाँको लगानीमा संग्रहालय निर्माणका लागि डिपिआर बनाउने कार्य सुरु गरेको थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष उमाशंकर...

नेपाली नारी संस्कृति

नेपाली नारी संस्कृति
बाह्र हातको सारी संस्कृति लगाएर भारी संस्कृति सिन्दुर पोते अनि लाली संस्कृति सुन्दर देखियो भनेर रिझाउने कला संस्कृति पितृसत्ताभित्र डुवाउने जाली संस्कृति । डुबेको थाहाँ नपाउने हाम्री छोरी लगाएको गहना संस्कृति म्ौलें लगाएको सिन्दुर संस्कृति आमा, हजुरआमाले लाउने पर्ने चुरा संस्कृति रातो, हरियो, पहेलो, कालो संस्कृति तरकारी मिठो नपाक्दा लाती संस्कृति पापी पतिलाई पनि क्षमा संस्कृति पति परमेश्वर संस्कृति पितृसत्ता बचाउने राती संस्कृति छोरी...

ज्येष्ठ नागरिक हाम्रा ज्ञानका खानी

ज्येष्ठ नागरिक हाम्रा ज्ञानका खानी
संस्कृतमा एउटा भनाइ छ, मातृदेवो भव, पितृदेवो भव । यथार्थमा ज्येष्ठ नागरिक ‘जिउँदा देवता’ हुन् । यसो भन्नुको कारण वर्तमानमा जेजति उपलब्धि भएको छ, ती सबैका हकदार ज्येष्ठ नागरिक नै हुन् । ज्येष्ठ नागरिकले विगतमा गरेको मिहिनेत, बगाएको पसिना, लगाएको बुद्धि र विवेक तथा आरम्भ गरेको आधुनिक विकासले नै वर्तमान...

कैलालीको पूर्वी क्षेत्रमा भारी बर्षा, स्थानीय २० घर परे बाढीको डुवानमा

कैलालीको पूर्वी क्षेत्रमा भारी बर्षा, स्थानीय २० घर परे बाढीको डुवानमा
अविनाश चौधरी धनगढी, असार १९ गते । कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ । विभिन्न नदी र खोलामा आएको बाढी गाउँघरमा पसेर डुबान भएको हो । बिहीबार राति भारी वर्षा भएपछि नदी र खोलाहरूमा बाढी आएको छ । वर्षाका कारण भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकामा केही घर...

अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री र स्वयम्सेविका महिलालाई दराज

अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री र स्वयम्सेविका महिलालाई दराज
रामअवतार चौधरी चन्द्रौटा (कपिलवस्तु), असार १६ गते । कपिलवस्तुको शिवराज नगरपालिका २ मा अवस्थित सामुदायिक विद्यालयमा रहेका अपाङ्गता भएका १९ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । कापी, पेन्सिल, कलम र झोला गरी ५० हजार रुपियाँ बराबरको सामग्री मंगलबार वितरण गरिएको हो । आफ्नै वडामा रहेका बाल शिक्षा मा.वि., जनता आधारभुत...

मार्गनिर्देशक नेता मदन भण्डारी

मार्गनिर्देशक नेता मदन भण्डारी
आजको दिनमा मदन भण्डारीलाई सम्झिँदा उहाँको जीवनका तीन कालखण्डलाई आधार बनाएर विश्लेषण गर्दा सान्दर्भिक होला । पहिलो, उहाँ नेपालको राजनीतिभित्र अध्ययनशील, तीव्र वैचारिक सङ्घर्षमा अग्रसर कार्यकर्ताका रूपमा हुनहुन्थ्यो । पुष्पलाल समूहभित्रको एउटा गतिशील पङ्तिको उदीयमान कार्यकर्ताको पहिचान बनाउनुभयो । मुक्ति मोर्चामार्फत उहाँले विद्रोह र झापा आन्दोलनसँग जोडिनुभयो । त्यहाँ रहेको उग्रवामपन्थविरुद्धको सङ्घर्ष गरी सही...

आज सातौं मुक्त कमलरी दिवस, हुन सकेन मुक्त कमलरीको उचित व्यवस्थापन

आज सातौं मुक्त कमलरी दिवस, हुन सकेन मुक्त कमलरीको उचित व्यवस्थापन
हमार पहुरा डट कम काठमाडौं, असार १३ गते । नेपाल सरकारले नेपाललाई कमलरी मुक्त घोषणा गरेको आज सात बर्ष पुगेको छ। तत्कालिन सरकारले २०७० असार १३ गते कमलरी मुक्त घोषणा गरेपछि असार १३ गतेलाई कमलरी मुक्ति दिवसको रुपमा मनाउन थालिएको छ। सरकारले कमलरी मुक्त घोषणा गरेको सात वर्ष पुगेपनि मुक्त कमलरीहरुको आर्थिक...