आदिबासी जनजाति उत्थान प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त

आदिबासी जनजाति उत्थान प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त
हमार पहुरा डट कम काठमाडौं, असार ११ गते । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त हुनुभएको छ । सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई विहिबार सो पदमा नियुक्त गर्नुभयो । प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको सिफारिस समितिको सिफारिसमा घर्ती नियुक्त हुनुभएको हो ।...

‘हाँस्यव्यङ्ग्य’ विधामा थारु

‘हाँस्यव्यङ्ग्य’ विधामा थारु
समाजको गतिशीलता र व्यक्तिको गतिविधिसँगै हाँस्यव्यङ्ग्य विधा सिर्जना भएको मान्न सकिन्छ । मानवीय स्वभावका अनेक पक्षहरु हुन्छन् । समाजमा अथाह खुशी र मनोरञ्जन मात्र छैन । दुःख छ, वेदना छ । तनाव र गरिबी छ । बेरोजगारी, जातीय विद्वेसदेखि अनेक विकृति र विसङ्गति विद्यमान छ । त्यस्तोबेलामा मानिस राहतको ‘सास’...

नागरिकता विधेयकलाई लिएर राष्ट्रियसभामा सांसदहरुबीच आरोप प्रत्यारोप

नागरिकता विधेयकलाई लिएर राष्ट्रियसभामा सांसदहरुबीच आरोप प्रत्यारोप
लक्की चौधरी काठमाडौं, असार १० गते । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित नागरिकतासम्बन्धी ‘अङ्गिकृत’ व्यवस्थालाई लिएर राष्ट्रिय सभा बैठकमा सांसदबीच आरोप प्रत्यारोप भएको छ । सत्तापक्ष दलआवद्ध सांसदहरुले त्यसको बचाउ गर्नुभयो भने प्रतिपक्षी दलआवद्ध सांसदले विरोध जनाउनुभयो । राष्ट्रियसभाको मङ्गलबार बसेको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुबीच आरोप प्रत्यारोप भएको हो ।...

सात वर्षे व्यवस्थाले अव भारतीयले नेपालीलाई चेली दिंदैनन्ः कर्ण

सात वर्षे व्यवस्थाले अव भारतीयले नेपालीलाई चेली दिंदैनन्ः कर्ण
हमार पहुरा डट कम काठमाडौं, असार ८ गते । राज्य व्यवस्था तथा सुशासन समिति नागरिकता ऐन संशोधन विधेयक अघि बढाएपछि जनता समाजवादी पार्टीका नेताहरू आक्रोशित भएका छन्। सत्तापक्षले पेलेर अघि बढ्न खोजेको र कानुन परिवर्तनमा चित्तबुझ्दो कारण दिन नसकेको भन्दै उनीहरूले सदन र सडकमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। जनता समाजवादी पार्टी...

रोपाई शुरु भएपछि थारु समुदायमा मनाइदै छ ‘फाहर पएनक भिख’ माग्ने पूजा

रोपाई शुरु भएपछि थारु समुदायमा मनाइदै छ ‘फाहर पएनक भिख’ माग्ने पूजा
रामअवतार चौधरी कपिलवस्तु, असार ६ गते । थारु समुदाय संस्कृतिलगायत अन्य क्षेत्रमा पनि धनी समुदाय मानिन्छ । विशेषगरी पश्चिमी थारु समुदायमा पूर्खौँदेखि चल्दैआएको एउटा चलन फाहर पएनक भिख पनि रहेको थारु जानकारहरु बताउँछन् । बर्षा (बर्खा) को बीच अर्थात् रोपाई आसपास यो पूजा गर्ने गरिन्छ । “फाहर पएनक भिख” भनेको लौरोमा फाली...

सार्वजनिक यातायात सञ्चालनमा अझैं अन्यौल, धमाधम गृहकार्य गरिदै

सार्वजनिक यातायात सञ्चालनमा अझैं अन्यौल, धमाधम गृहकार्य गरिदै
लक्ष्मण दर्नाल काठमाडौँ, असार ५ गते । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । यातायात सञ्चालनका लागि तयारीका काम पनि भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी...

कोभिडले ल्याएको अवसर

कोभिडले ल्याएको अवसर
पहिलोपटक ३१ डिसेम्बर २०१९ मा चाइनाको वुहान सहरबाट सुरु भएको नोबेल कोरोना भाइरसले आज विश्वलाई आतङ्कित र त्रसित बनाएको छ । रोग यति चाँडै फैलिएको छ कि, हालसम्म विश्वका अधिकांश देशमा महामारिको रुप लिइसकेको छ । महामारिको रुप लिएसँगै देशको भौतिक, सामाजिक, आर्थिक, टुरिजम, राजनैतिक, मानिसको मनोवैज्ञानिक, स्वाथ्य क्षेत्र लगायतका...

नेपालको राष्ट्रियतामा अभूतपूर्व नेपालीको राष्ट्रिय एकता प्रदर्शन भयो

नेपालको राष्ट्रियतामा अभूतपूर्व नेपालीको राष्ट्रिय एकता प्रदर्शन भयो
लक्की चौधरी काठमाडौँ, जेठ ३२ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधि सभाबाट शनिबार सर्वसम्मत पारित भएपछि नेपालीहरूमा आफ्नो देशको एकता, राष्ट्रियता र भौगोलिक अखण्डताप्रति अभूतपूर्व माया रहेको सन्देश गएको विज्ञहरूको निष्कर्ष छ । प्रतिनिधि सभाबाट संशोधन विधेयक पारित भएपछि गोरखापत्रसँग सङ्क्षिप्त कुरा गर्नुहुँदै कानुनका विज्ञहरूले त्यस्तो निष्कर्ष सुनाउनुभयो । “जस्तोसुकै...

संविधानको दोस्रो संशोधन सर्वसम्मत, नेपाली भूभाग नक्सामा समेटियो

संविधानको दोस्रो संशोधन सर्वसम्मत, नेपाली भूभाग नक्सामा समेटियो
लक्की चौधरी काठमाडौं, जेठ ३२ गते । नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढी मतले पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्तावमा मतविभाजन हुँदा...

‘साहुसँग ऋण लिएर गुजरा गर्नुपर्छ’

‘साहुसँग ऋण लिएर गुजरा गर्नुपर्छ’
शम्भुनाथ नगरपालिका –५, मोहनपुर (सप्तरी) निवासी सत्तो सदा (६१) का परिवार तीन पुस्तादेखि नागरिकताविहिन छ । “न मेरो पूर्खाको नागरिकता थियो, न मेरो छ । मेरो र बुढा (श्रीमान) को नागरिकता र लालपूर्जा नभएपछि हाम्रा बच्चाको नागरिकता हुने कुरै भएन” सदाले भन्नुभयो, “पुस्तौनिदेखि हामी यही ऐलानी जग्गामा बसेर मालिकको हलो...