कोरोनाबाट आतङ्कित नहुन देशबासीमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हान

कोरोनाबाट आतङ्कित नहुन देशबासीमा प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हान
हमार पहुरा डट कम काठमाडौं, चैत ८ गते । सरकारले कोरोना भाइरस विरुद्ध सामुहिक प्रयास गर्न सबैमा आव्हान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्नुहुँदै त्यस्तो आव्हान गर्नुभयो । उहाँले देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिई सरकारले...

कोरोना भाइरस विरुद्ध सरकारी पहल, भाइरसबारे भ्रम फैलाउनेलाई कारवाही

कोरोना भाइरस विरुद्ध सरकारी पहल, भाइरसबारे भ्रम फैलाउनेलाई कारवाही
हमार पहुरा डटकम काठमाडौं, चैत ५ गते । कोरोना भाइरस (कोभिड १९) विश्वभर माहामारीको रुप लिइरहेका बेला नेपाल सरकारले पनि सचेत्ताका लागि भन्दै पन्ध्रवटा निर्णय गरेको छ । कोरोनाका विषयमा भ्रम फैलाउने सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोग कर्तालाई समेत कानुनअनुसार कारवाही गर्ने सरकारको निर्णय छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना...

धर्मले छाउपडी मानेको छैन

धर्मले छाउपडी मानेको छैन
यदि छाउले हाम्रो हिन्दु धर्म संस्कृतिमा आघात पुग्थ्यो होला भने त्यो त उहिले नै पतन भैसकेको हुन्थ्यो होला । जान्ने मान्छेले मासिक धर्म आरम्भ हुनुलाई फूल फूलेको वा शुभ लक्षण आरम्भको रुपमा पनि लिन्छन् । अज्ञानताले तिनलाई मात्र होइन नाबालिकलाई समेत घरबाट टाढा मृत्युको मुखमा धकेल्छन् । महिनावारी हुँदा ५–७...

थारु भाषा मानकताको वहस

थारु भाषा मानकताको वहस
परिचय थारु भाषा साहित्य र मानकताको चर्चागर्दा नेपालमा थारुको जनसंख्या र बोलिने भाषाको स्थानबारेमा चर्चा गरौं । ०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ छ । त्यसमा १७ लाख ३७ हजार ४७० थारुको जनसंख्या देखाइएको छ । यो कुल जनसंख्याको ६.५ प्रतिशत हो । तर सबै...

उत्थान समाजले शुरुगर्यो श्रमिक महिलालाई उद्यमशील बनाउने तालिम

उत्थान समाजले शुरुगर्यो श्रमिक महिलालाई उद्यमशील बनाउने तालिम
हमार पहुरा डट कम झुम्का (सुनसरी), फागुन २६ गते । थारु महिला उत्थान समाज सुनसरीले श्रमिक महिलालाई उद्यमशील बनाउने उद्देश्यले पाँच दिने सीपमुलक तालिमको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर समाजले सो तालिमको शुरुवात गरेको हो । महिलामा सीप भएमा आयआर्जन गर्नसक्ने र घरव्यवहार चलाउनसक्ने र महिलाको क्षमता...

माग सम्बोधन नभएको भन्दै थरुहट मोर्चाको दुई दिने तराई बन्द घोषणा

माग सम्बोधन नभएको भन्दै थरुहट मोर्चाको दुई दिने तराई बन्द घोषणा
हमार पहुरा डट कम धनगढी, फागुन १९ गते । लक्ष्मण थारु नेतृत्वको थरुहट थारुवान राष्ट्रिय मोर्चाले फागुन २० र २१ गते दुई दिन तराई बन्दको घोषणा गरेको छ । सरकारले माग सुनुवाई नगरेको भन्दै मोर्चाले बन्दको आव्हान गर्नुपरेको बताएको छ । थरुहटको बन्दमा पूर्वका खम्बुवान राष्ट्रिय मोर्चा नेपालले समेत ऐक्यवद्धता जनाएको...

थारु संस्कृतिबाट अरु समुदायले पाठ सिके समाज रुपान्तरण हुन्छ

थारु संस्कृतिबाट अरु समुदायले पाठ सिके समाज रुपान्तरण हुन्छ
हमार पहुरा डट कम धनगढी, फागुन १८ गते । थारु अगुवा तथा संस्कृतिका जानकारहरुले थारु परम्परा तथा संस्कृतिबाट गतिलो पाठ सिक्ने सके समाज रुपान्तरणमा जाने विश्वास व्यक्त गर्नुभएको छ । विश्व साहित्य महोत्सवको आफ्नै इतिहासः आफ्नै परम्परा शीर्षकमा वहस गर्ने क्रममा वक्ताहरुले सो विश्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिमको धनगढीमा फागुन १४ देखि...

धनगढीमा विश्व साहित्य महोत्सव शुरु, थारु भाषा संस्कृतिमा छलफल हुने

धनगढीमा विश्व साहित्य महोत्सव शुरु, थारु भाषा संस्कृतिमा छलफल हुने
हमार पहुरा डट कम धनगढी, फागुन १४ गते । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना तथा सुदूरपश्चिम प्रदेशको सहयोगमा बुधबारदेखि धनगढीमा विश्व साहित्य महोत्सव शु्रुभएको छ । महोत्सवमा करिब तीनसय साहित्यकारहरुको सक्रिय सहभागिता छ । महोत्सवमा थारु साहित्य तथा संस्कृतिको विषयमा समेत छलफल हुनेछ । महोत्सवको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभयो । महोत्सवमा...

थारुमा फुट भएकै कारण राज्यसहित सबैले थारुमाथि विभेद गरे

थारुमा फुट भएकै कारण राज्यसहित सबैले थारुमाथि विभेद गरे
हमार पहुरा डट कम काठमाडौं, फागुन ८ गते । थारु समुदायमाथि राज्यले सदियौंदेखि विभेद गर्दैआएको र आजको अवस्थामा समेत त्यही अवस्था रहेको भन्दै थारु अगुवाहरुले आक्रोश व्यक्त गरेका छन् । थारु समुदायमा एकताको अभाव हुनु र आफ्नै सोझोपनले सबै पक्षबाट थारु हेपिएको बुझाई वक्ताहरुको छ । नेपाल थारु पत्रकार संघले विहिबार यहाँ...

थारु खाना परिकार र संस्कृतिको प्रवद्र्धन गर्न घोङ्घी बगिया थारु भिलेज

थारु खाना परिकार र संस्कृतिको प्रवद्र्धन गर्न घोङ्घी बगिया थारु भिलेज
प्रदेश १ को रामधुनी नगरपालिका १, झुम्का सुनसरीमा थारु परिकार, कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले घोङ्घी बगिया थारु भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । २०७५ फागुन २९ गतेबाट औपचारिक शुभारम्भमा आएको भिलेजमा अहिले दैनिक संयौंले विभिन्न थारु परिकारको स्वाद लिने अवसर पाएका छन् । समय समयमा भिलेजमा थारु कला संस्कृतिको...