फोनिज राष्ट्रिय भेला सम्पन्न, साना लगानीका मिडिया प्रवद्र्धनको माग

फोनिज राष्ट्रिय भेला सम्पन्न, साना लगानीका मिडिया प्रवद्र्धनको माग
हमार पहुरा डट कम सिन्धुली, पुस ८ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । सिन्धुलीको खनियाँखर्कमा आयोजित भेलाले तेह्र बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । भेलाको उदघाटन प्रदेश ३ का कानून तथा आन्तरिक मामिला मन्त्री सालिकराम जमकट्टेलले गर्नुभएको थियो ।...

फोनिजको राष्ट्रिय भेला सिन्धुलीमा, भेला आदिबासी सवालमा केन्द्रीत हुने

फोनिजको राष्ट्रिय भेला सिन्धुलीमा, भेला आदिबासी सवालमा केन्द्रीत हुने
हमार पहुरा डट कम काठमाडौं, पुस ५ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला सिन्धुलीको खनियाखर्कमा पुस ६ र ७ गते हुन गइरहेको छ । प्रादेशीक महाधिवेशन सम्पन्न भएपछि प्रथम पटक हुन गइरहेको भेला आदिबासी पत्रकार तथा समग्र आदिबासीको हक अधिकार तथा कर्तव्यको सवालमा केन्द्रीत हुने बताइएको...

उत्साहजनक उच्च शिक्षा हासिल गर्दै थारु समुदायका मुक्त कमलरीहरु

उत्साहजनक उच्च शिक्षा हासिल गर्दै थारु समुदायका मुक्त कमलरीहरु
दिवाकर पोखरेल देउखुरी, पुस ३ गते । कुनै समय अर्काको घरमा काम गरेर जीवन गुजारा गर्दैआएका पूर्वकमलरीहरुले अब भने आफ्नो शैक्षिक योग्यताको विकास गर्न थालेका छन् । कमलरी जीवन त्यागेसँगै आफूले निर्णय लिने स्वतन्त्रता पाएका पूर्व कमलरीहरु सामान्य मात्र नभएर उच्च शिक्षामा अध्ययन गर्न थालेका हुन् । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको...

आदिबासी महिलाः प्रतिनिधित्वमै सीमित

आदिबासी महिलाः प्रतिनिधित्वमै सीमित
संविधान जारी भएसँगै मुलुकमा संघीय व्यवस्था लागु भएको छ। संघीय पुनर्संरचना बनेका सातवटै प्रदेशसभाको निर्वाचनबाट ५४९ जना सांसद निर्वाचित भएर आएका छन्। सातै प्रदेशबाट ६६ जना आदिवासी जनजाति महिलाहरूको प्रतिनिधित्व भएको छ। भने ७५३ स्थानीय तहको निर्वाचनबाट ५३१३ आदिवासी जनजाति महिलाहरू निर्वाचित भएर आएका छन्। तर यो संख्या प्रमुख पदहरुमा...

उत्पादन बढाउन थारु ग्रामथानमा मङ्सिर पुर्णिमाको “नेमानी पूजा” सम्पन्न

उत्पादन बढाउन थारु ग्रामथानमा मङ्सिर पुर्णिमाको “नेमानी पूजा” सम्पन्न
सुनिल चौधरी झुम्का, मंसिर २८ गते । नेपालीहरुको प्रमुख अन्नबालीको रुपमा रहेको धान अन्न मंसिर लागेपछी भित्रयाउने गरिन्छ । बर्षभरी खानलाई अन्न पुग्ने मान्यताअनुरुप असार देखिनै लगभग ५ महिनासम्म खेतमा संघर्ष गरेको फल प्राप्ती हुने अवसरमा यसरी नै हरेक वर्ष उब्जनी होस् भन्दै दही र नयाँ धानको च्युरा देवतालाई चढाएर थारु...

आदिबासी ज्ञानमा आर्थिक समृद्धि

आदिबासी ज्ञानमा आर्थिक समृद्धि
धनगढी –१६ धुर्जन्ना (कैलाली) बस्ने गम्वा थारु (७६) सँग थारु परम्परागत सीप र ज्ञानको भण्डार छ । त्यही सीप र ज्ञानको प्रयोगबाटै उहाँको घरव्यवहार चल्ने गर्छ । समयअनुसारका उपभोग्य सामान घरमै उत्पादन गरी नजिकको धनगढीबजारमा विक्री गर्ने थारुको दिनचर्या हो । आफ्नै सीपले घरमै उत्पादन गरिएका सरसामान बिक्रीबाट आउने आम्दानी...

पूर्वी तराईमा हरुवा चरुवाको विकराल समस्या, सरकार बेखबर

पूर्वी तराईमा हरुवा चरुवाको विकराल समस्या, सरकार बेखबर
हमार पहुरा डट कम सप्तरी (मोहनपुर), मंसिर २६ गते । पश्चिम नेपालको बाँधा प्रथा हलिया, कमैयाजस्तै पूर्वी नेपालको सिराहा, सप्तरीमा हरुवा चरुवा प्रथाले विकराल रुप लिएको छ । तराईका दलित समुदायमा रहेको सो प्रथाबारे स्थानीय सरकार भने बेखवर छ । शम्भुनाथ नगरपालिका वडा नं. ५ मोहनपुरमा २७ घरधुरी हरुवा चरुवा समुदायको बसोबास...

थारु भाषा तथा साहित्यको विकासका लागि सुनसरीमा राष्ट्रिय सम्मेलन हुने

थारु भाषा तथा साहित्यको विकासका लागि सुनसरीमा राष्ट्रिय सम्मेलन हुने
सुनिल चौधरी झुम्का, मंसिर २१ गते । थारु भाषा प्रवद्र्धनका लागि प्रदेश १ का थारु साहित्यकारबीच शनिवार छलफल भएको छ । सुनसरीको दुहबीमा आयोजित भेलाले थारु साहित्य राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ । पूर्वदेखि पश्चिमसम्मका थारु साहित्यमा एकाकार ल्याउन भेला आयोजना गर्ने निर्णय बैठकले गरेको छ । सम्म्ेलनले थारु भाषा...

साहित्यकार मुना चौधरीको दोस्रो कृति ‘दुलारी’ लोकार्पित

साहित्यकार मुना चौधरीको दोस्रो कृति ‘दुलारी’ लोकार्पित
काठमाडौं, मंसिर २१ गते । आख्यानमा कलम चलाउन रुचाउने साहित्यकार मुना चौधरीको दोस्रो कृति दुलारी (उपन्यास) को शनिबार यहाँ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सो कृति सार्वजनिक गरिएको हो । यसअघि लेखिका चौधरीले जयवद्र्धन सहलेस उपन्यास बजारमा ल्याएकी थिइन् । पछिल्लो कृति दुलारी मुसहर समुदायको जनजीवनलाई समेटेर...

सञ्जु चौधरीले भारोत्तोलनमा स्वर्ण पदक जितेर बनाइन पहिलो इतिहास

सञ्जु चौधरीले भारोत्तोलनमा स्वर्ण पदक जितेर बनाइन पहिलो इतिहास
पोखरा, मंसिर १९ गते । नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रच्नुभएको छ । यो भारोत्तलनमा नेपाली महिलाले जितेको पहिलो स्वर्ण पदक हो । यसअघि भारोत्तलनमै सन् २००६ मा पहिलो महिला ५९ केजी तौल समूहमा सञ्जुले नै श्रीलंकाका खेलाडीलाई पछि पार्दै...