नुहाउन गएका दुई चौधरी बालकको नदीमा डुवेर मृत्यु

नुहाउन गएका दुई चौधरी बालकको नदीमा डुवेर मृत्यु
धनगढी, वैशाख २८ गते । कैलालीको एक नदीमा नुहाउन जाँदा डुबेर दुई बालकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका ७ को स्थानीय रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। मृत्यु हुनेमा लम्कीचुहा ९ का ११ वर्षीय सुदिप चौधरी र ९ वर्षीय समीर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका...

प्रसङ्ग त्रैमासिक पत्रिका विमोचित, संस्कृति संरक्षणमा टेवा पुग्ने

प्रसङ्ग त्रैमासिक पत्रिका विमोचित, संस्कृति संरक्षणमा टेवा पुग्ने
काठमाडाँै, वैशाख २६ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका जातजातिका भाषा, संस्कार, संस्कृति र कलाको सम्वद्र्धनले मुलुक समृद्ध बन्ने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र अनुसन्धान उद्यमशीलता एवम् दिगो विकास केन्द्र धनगढीद्वारा विहीवार राजधानीमा आयोजित “वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज” विषयक...

समाचारदाता अविनाश चौधरी काठमाडौंमा सम्मानित

समाचारदाता अविनाश चौधरी काठमाडौंमा सम्मानित
काठमाडौं, वैशाख २३ गते । गोरखापत्र दैनिकका धनगढी समाचारदाता अविनाश चौधरी उत्कृष्ट समाचारदाताको रुपमा एक कार्यक्रमकाबीच सम्मानित भएका छन् । गोरखापत्र संस्थानको ५७ औं वार्षिकोत्सव, गोरखापत्र दैनिकको ११९ औं वर्ष प्रवेश तथा चौथो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सोमबार संस्थान प्राङ्गणमा आयोजित कार्यक्रममा समाचारदाता चौधरी सम्मानित भएका हुन् । कैलालीको धनगढीबाट लक्की चौधरीको...

नयाँ शक्ति नेपाल र समाजवादी फोरमबीच सोमबार एकता हुँदै

नयाँ शक्ति नेपाल र समाजवादी फोरमबीच सोमबार एकता हुँदै
काठमाडौं, वैशाख २१ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने भएको छ। लामो समयको वार्तापछि दुई दल एक हुने सहमति गरेका छन् । डा. भट्टराई र यादवबीच आज पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । एकताको घोषणा २३ गते सोमबार हुने...

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६ यस्तो छ (पूर्णपाठ सहित)

नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६ यस्तो छ (पूर्णपाठ सहित)
राष्‍ट्रपतिले शुक्रबार संघीय संसद भवनमा प्रस्तुत गर्नुभएको २१८ बुँदे सरकारको नीति तथा कार्यक्रम २०७६ ले सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने, सिक्‍कल(सेल एनिमिया रोगको रोकथाम गर्न विशेष कार्यक्रम सञ्‍चालन गरिने, आगामी वर्षलाई इतिहासकै तिव्र आर्थिक बृद्धिदर अवस्था सिर्जना गर्ने, देशभरका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्राहरूलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराइने,  लगायतका महत्वपूर्ण...

बर्ड फ्लुबाट पहिलो पटक नेपालमा एकजनाको मृत्यु, रोग यसरी सर्छ

बर्ड फ्लुबाट पहिलो पटक नेपालमा एकजनाको मृत्यु, रोग यसरी सर्छ
काठमाडौं, वैशाख १९ गते । नेपालमा पहिलो पटक कुखुराबाट मानिसमा सरेको बर्ड फ्लु भाइरस रोगबाट काभ्रेका २१ वर्षिय युवकको मृत्यु भएको छ । रागबाट युवकको मृत्यु भएपछि सो बारे चिकित्सकहरुले सर्वसाधारणलाई सजगता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार रुघाखोकीबाट पीडित ती युवक अस्पताल भर्ना भएपछि भर्ना भएको पाँच...

थारु आयोगले दायरा फराकिलो गरेर थारुका लागि काम गर्नुपर्ने सुझाव

थारु आयोगले दायरा फराकिलो गरेर थारुका लागि काम गर्नुपर्ने सुझाव
काठमाडौं, वैशाख १७ गते । थारु समुदायका अगुवाहरुले थारु आयोगले आफ्नो दायरा फराकिलो गरेर थारुको समग्र विषयको सुक्ष्म अध्ययन गरी त्यसको संरक्षण तथा प्रवद्र्धनमा काम गर्नुपर्ने सुझाव दिएका छन् । थारु आयोगले मंगलबार यहाँ आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा थारु अगुवाहरुले त्यस्तो सुझाव दिनुभयो । आयोगको आफ्नो छुट्टै ऐन भएपनि...

जन्मदिनको खर्चले बालबालिका विद्यार्थीलाई शैक्षिक सामाग्री

जन्मदिनको खर्चले बालबालिका विद्यार्थीलाई शैक्षिक सामाग्री
सुनिल चौधरी झुम्का,बैशाख १६ गते । ब्यवसायी तथा महिला अधिकारकर्मि सीता थरुनी चौधरीले आफनो जन्म दिन मनाउने खर्चले सोमवार सामुदायीक बिद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ । रामधुनी वडा नं १ निवासी थरुनीले जन्मदिनको अवसरमा सो सामग्री वितरण गर्नुभयो । जन्मदिनमा खर्च हुने सो रकम यस बर्ष बिपन्न विद्यार्थीलाई सहयोग गर्ने...

कैलालीको जोशीपुरमा ३१ जना थारु सिकलसेलको रोगी भेटिए

कैलालीको जोशीपुरमा ३१ जना थारु सिकलसेलको रोगी भेटिए
जोशीपुर (कैलाली), वैशाख १५ गते । कैलालीको जोशीपुर गाउँपालिकाले सिकल सेल एनिमिया रोग पत्ता लगाउन थारु समुदायमा रगत परीक्षण गर्ने कार्य गरेको छ । परीक्षणबाट ३१ जना सिकलसेल एनिमियाका विरामी फेला परेका छन् । गाउँपालिकाले आफ्नै खर्चमा शंकास्पद व्यक्तिहरुको रगत परीक्षण थालेको हो । रगत परीक्षण गर्दा उक्त गाउँपालिकामा ३१ जना...

थारु संस्कृतिः हस्तान्तरणमा चुनौति !

थारु संस्कृतिः हस्तान्तरणमा चुनौति !
संस्कृति कुनै समाजको गहिराईसम्म व्याप्त गुणहरुका समग्र रुपको नाम हो । जुन ती समाजको सोच्ने, विचार गर्ने, खाने लाउने, बोल्ने, नृत्य गायन, साहित्य कला, आदिमा परिलक्षित हुन्छ (स्वतन्त्र विश्वकोष, नेपाली विकिपिडिया) । संस्कृति अर्थात् उत्तम या सुध्रेको स्थिति । संस्कारजन्य संस्कृतिकै कारण मनुष्य अन्य प्राणीभन्दा उन्नत र चेतनशील सावित भएको छ...