टीकापुर घटनाबारे अदालतको फैसलाः ११ जनालाई जन्मकैद, थारु समुदायको आपत्ति

टीकापुर घटनाबारे अदालतको फैसलाः ११ जनालाई जन्मकैद, थारु समुदायको आपत्ति
धनगढी, फागुन २२ गते । कैलालीको टीकपुरमा ७ प्रहरी र एक नाबालकको ज्यान जाने गरी २०७२ भाद्र ७ गते भएको घटनाका मुख्य अभियुक्त ठहर गरी रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला अदालतले सुनाएको छ । बँकी थारुहरु थुनामुक्त हुने भएका छन् । अदालतको सो फैसलाको थारु समुदायका संघ संस्थाले विरोध...

ढकिया बनाउने परम्परागत थारु सीप हराउँदै, ढकिया लोप हुँदै

ढकिया बनाउने परम्परागत थारु सीप हराउँदै, ढकिया लोप हुँदै
दाङ (लमही), फागुन २२ गते । थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ बनाउने परम्परागत थारु सीप हराउँदै गएपछि थारु समुदायमा पछिल्लो समय ढकिया पनि लोप हुन थालेको छ ।नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताउनुभयो । “ढकिया थारूको पहिचानसँग जोडिए छ”, उहाँल भन्नुभयो,...

महिलाहरु नेतृत्वमा आएपछि भुवर भवानी सामुदायिक बनले गति लियो

महिलाहरु नेतृत्वमा आएपछि भुवर भवानी सामुदायिक बनले गति लियो
भगतराम थारु नेपालगन्ज, फागुन २० गते । भुवर भवानी सामुदायिक बनलाई महिलाहरुले नेतृत्व लिएपछि राम्रो आम्दानी गर्न सफल भएको छ । उपभोक्ता समितिले आफुले गरेको कामबारे पत्रकार सम्मेलन गरी हालै सार्वजनिक गरेको छ । भुवर भवानी सामुदायिक बन उपभोक्ता समितिमा महिलाहरुको नेतृत्वले राम्रो कार्य गर्दै आएको हुनाले स्थानिय पनि सन्तुष्ट छन् ।...

यस्तो थियो पर्यटन मन्त्री रविन्द्र अधिकारीको अन्तिम सम्बोधन

यस्तो थियो पर्यटन मन्त्री रविन्द्र अधिकारीको अन्तिम सम्बोधन
लक्की चौधरी काठमाडौं, फागुन १८ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बुधबार दिउँसो हेलीकप्टर दुर्घटनामा पर्नु अगावै तेह्रथुमको चुहानडाँडामा सम्बोधन गर्नुभएको थियो । त्यही सम्बोधन नै उहाँको जीवनको अन्तिम सम्बोधन हुनपुग्यो । विमानस्थलको अध्ययन गर्न एक टोलीसहित काठमाडौंबाट त्यहाँ पुग्नुभएका मन्त्री अधिकारी चढेको हेलिकप्टर खराव मौसमका कारण दुर्घटनाग्रस्त...

हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुप्रति टुँडीखेलमा श्रद्धान्जलिसभा

हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुप्रति टुँडीखेलमा श्रद्धान्जलिसभा
काठमाडौं, फागुन १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्रप्रसाद अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको छ । टुँडीखेलमा शुक्रबार विहान ८ देखि ११ बजेसम्म गरिएको श्रद्धाञ्जलि सभा कार्यक्रममा प्रधानमन्त्री ओलीले मृतक सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।...

दिवंगत मन्त्री रविन्द्र अधिकारीसहितको श्रद्धाञ्जलि सभा शुक्रबार विहान

दिवंगत मन्त्री रविन्द्र अधिकारीसहितको श्रद्धाञ्जलि सभा शुक्रबार विहान
काठमाडौं, फागुन १६ गते । शवको पहिचान र पोष्टमार्टममा ढिलाइ भएपछि दिवंगत मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको श्रद्धाञ्जली कार्यक्रम शुक्रबार विहानलाई सरेको छ । चिकित्सकले पोष्टमार्टम रिपोर्ट आउन केही समय विलम्ब हुने बताएपछि बिहीबारको श्रद्धाञ्जली कार्यक्रम स्थगित भएको र शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म सैनिक मञ्च टुँडिखेलमा हुने प्रधानमन्त्रीका मुख्य...

पहिचानको आन्दोलनः थारु राजनीतिक आयाम

पहिचानको आन्दोलनः थारु राजनीतिक आयाम
प्रारम्भ थारु विद्यार्थी समाजको भेला तथा सम्मेलनहरुमा चार विषयहरु उठ्ने गर्छन् । यदि थारुको ऐतिहासिक विरासत फेरि कायम गर्ने हो भने गणतन्त्र, थरुहट÷थरुवान स्वायत्त प्रदेश, आत्मनिर्णयको अधिकार र स्वशासन अनिवार्य शर्त ठहर हुन पुगे । त्यस बखतको मान्यता के थियो कि गणतन्त्र र धर्मनिरपेक्षता एक सिक्काका दुई पाटा हुन । यदि...

पत्रकार महासंघको संरचनालाई थप समावेशी बनाउने प्रस्ताव पारित

पत्रकार महासंघको संरचनालाई थप समावेशी बनाउने प्रस्ताव पारित
लक्की चौधरी पोखरा, फागुन १० गते । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको संरचनालाई थप समावेशी बनाउने प्रस्ताव पारित गर्दै महासंघको विधान सम्मेलन शुक्रबार यहाँ सम्पन्न भएको छ । फागुन ९ र १० गते पोखराको सभागृहमा भएको महासंघको साधारणसभाबाट प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने नयाँ प्रस्ताव पनि पारित भएको छ । सो...

पूर्ण समावेशीताको माग गर्दै फोनिज भेला सम्पन्न, तेह्र बुँदे घोषणापत्र जारी

पूर्ण समावेशीताको माग गर्दै फोनिज भेला सम्पन्न, तेह्र बुँदे घोषणापत्र जारी
लक्की चौधरी घाचोक (कास्की), फागुन ८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन प्रवद्र्धन विकासका लागि पाँच वर्षभित्र तीनसय गाउँमा होमस्टे सञ्चालन गरिने बताउनुभएको छ । गाउँको आर्थिक समृद्धि कायम गर्न होमस्टे उपयुक्त विकल्प भएको उहाँले चर्चा गर्नुभयो । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेलाको उदघाटन कार्यक्रममा बुधबार यहाँ...

अजय चौधरीको मत्स्य फार्मले कानपाराको परिचय बदलिएको छ

अजय चौधरीको मत्स्य फार्मले कानपाराको परिचय बदलिएको छ
बुटवल, फागुन ६ गते । तीन वर्षअघिसम्म खेती किसानी मात्रै हुने तिलोत्तमा नगरपालिका १७ कानपाराको स्वरुप र परिचय अहिले फेरिएको छ । खेती लगाउने बेलाबाहेक अरु बेला सुनसान र निर्जन यो ठाउं यतिबेला बेग्लै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा परिवर्तन भएको छ । जिल्ला विकास समिति रुपन्देहीमा ६ वर्षसम्म कार्यक्रम अधिकृत र...