थारू अष्टिम्की पर्व र अष्टिम्की चित्रकलाको महत्व
विषय प्रवेश
चाडपर्वले मानिसलाई चौकस र चम्पन बनाउँछ । हरेक जाति समुदायको आफ्नो मौलिक तौरतरिकाले मान्ने विभिन्न चाडपर्वहरु रहेका हुन्छन् । थारू एक अलग पहिचान दिने खालको आफ्नै भाषा संस्कृति एवम् सामाजिक रीतिरिवाजहरू रहेको जाति हो । थारू जातिले अन्य जातिहरुजस्तै अनेकौ चाडपर्वहरु मनाउँदै आइरहेका छन् । माघ, बर्का डश्या, फगुई,...