तिलासंक्राइतको अवसरमा झुम्कामा थारू सांस्कृतिक कार्यक्रम

तिलासंक्राइतको अवसरमा झुम्कामा थारू सांस्कृतिक कार्यक्रम
झुम्का, माघ ७ गते । थारु सांस्कृतिक पहिचान झल्काउने र प्रचार प्रसार गर्ने उद्देश्यसाथ रामधुनी नगरपालिका झुम्काको जितमहान चोकमा तिलासंक्राइत कार्यक्रम सम्पन्न भएको छ । मौलिक पर्व तिलासंक्राइत माघीको अवसरमा थारु महिला उत्थान समाज र मेगा डिजिटल रेकर्डिङ स्टुडियोको संयुक्त आयोजनामा सम्पन्न भएको हो । तिलासंक्राइत माघी पर्वमा मिठा परिकार, नयाँ...

सरकारमा दुई जना थारू क्याबिनेट मन्त्रीको जम्मेवारीमा

सरकारमा दुई जना थारू क्याबिनेट मन्त्रीको जम्मेवारीमा
हमार पहुरा डट कम काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई जना थारू क्याविनेट मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज मंगलबार मन्त्रिपरिषद विस्तार गर्नुभएपछि दुई जना मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको हो । मन्त्रिरिषदमा नेकपा (एमाले) बाट भगवती चौधरी (सुनसरी) लाई महिला, बालबालिका तथा ज्येष्ठ...

उपत्यकामा बस्ने थारु समुदायले टुँडीखेलमा मनाए माघी महोत्सव

उपत्यकामा बस्ने थारु समुदायले टुँडीखेलमा मनाए माघी महोत्सव
हमार पहुरा डट कम काठमाडौं, माघ १ गते । नयाँ वर्षको रुपमा उल्लासमय रुपले मनाउने माघी महोत्सव यस वर्ष पनि उपत्यकामा बसोबास गर्ने थारु समुदायले मनाएका छन् । विहान झाँकी प्रदर्शन गर्दै शुरु भएको माघी महोत्सवको उदघाटन थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्सवको उदघाटन गर्ने भनिएको...

थारू माघी महोत्सव २०७९ हुँदै, प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने

थारू माघी महोत्सव २०७९ हुँदै, प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने
हमार पहुरा डट कम काठमाडौं, पुस २७ गते । उपत्यकामा काम विशेषले बस्ने थारू समुदायले दुई दिने थारू माघी महोत्सव २०७९ मनाउने भएका छन् । पुस ३० र माघ १ गते टुँडीखेलमा हुने महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुनेछ । थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समिति, काठमाडौंको आयोजनामा...

विश्वासको मत लिएपछि थारु राजबन्दी रिहाइमा पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

विश्वासको मत लिएपछि थारु राजबन्दी रिहाइमा पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड
हमार पहुरा डट कम काठमाडौं, पुस २३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संघीय संसदबाट विश्वासको मत लिएपछि टीकापुर घटनामा आरोपित भई जेल जीवन विताइरहेका रेशमलाल चौधरीसहितका राजबन्दीको रिहाईका लागि सरकारको तर्फबाट पहल गर्ने आश्वासन दिनुभएको छ । थारु कल्याणकारिणी सभा (थाकस) का पदाधिकारी तथा थारु आयोगका पदाधिकारीसँग...

आदिबासीहरुको माग मुद्दाप्रति दलका नेताहरु गम्भीर भएनन् : महासंघ

आदिबासीहरुको माग मुद्दाप्रति दलका नेताहरु गम्भीर भएनन् : महासंघ
हमार पहुरा डट कम काठमाडौं, पुस २२ गते । नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) का अगुवा नेताहरुले आदिबासी जनजातिको मागप्रति प्रमुख दलका नेताहरु गम्भीर नभएकाले पुनः आन्दोलनको आवश्यकता औल्याउनुभएको छ । महासंघको प्रथम संघीय परिषद बैठकको उदघाटनसत्रमा आज शुक्रबार यहाँ आयोजित कार्यक्रममा नेताहरुले सो कुरा बताउनुभएको हो । महासंघका संस्थापक महासचिव तथा...

नेपालको ४४ औं प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ सोमबार ४ बजे

नेपालको ४४ औं प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ सोमबार ४ बजे
हमार पहुरा डट कम काठमाडौं, पु्स १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको ४४ औं प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । अध्यक्ष दाहालले सात दल र तीन स्वतन्त्र सांसदको हस्ताक्षरसहितको दावी आज आइतबार राष्ट्रपतिसमक्ष पेश गर्नुभएपछि उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति...

अध्यादेश प्रमाणिकरणको माग गर्दै माइतीघरमा थारू समुदायको धर्ना

अध्यादेश प्रमाणिकरणको माग गर्दै माइतीघरमा थारू समुदायको धर्ना
हमार पहुरा डट कम काठमाडौं, पुस १ गते । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहित टीकापुर घटनामा आरोपीहरुलाई रिहाईको माग गर्दै माइतीघरमा धर्ना जारी छ । नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता तथा थारु कल्याणकारिणी सभा (थाकस) ले संयुक्तरुपमा धर्ना जारी राखेका छन् । सरकारले टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई गत आइतबार छुटाउने...

चितवनमा पुस २९ देखि थारु समुदायको खिचरा महोत्सव आयोजना हुँदै

चितवनमा पुस २९ देखि थारु समुदायको खिचरा महोत्सव आयोजना हुँदै
हमार पहुरा डट कम चितवन, मंसिर २५ गते । चितवनमा यसवर्ष पनि खिचरा महोत्सव आयोजना हुनेभएको छ । आगामी पुस २९ गतेदेखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका –५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुन लागेको आयोजकले जनाएको छ । आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले...

नेत्री गंगा सत्गौंवा चौधरीको जमानत जफत

नेत्री गंगा सत्गौंवा चौधरीको जमानत जफत
हमार पहुरा डट कम दाङ, मंसिर १४ गते । नेकपा (एमाले) बाट विद्रोह गरेर उम्मेदवार दाङ क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिनुभएकी गंगा चौधरी (सत्गौंवा) को जमानत जफत भएको छ । हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएकी चौधरीले १० प्रतिशत पनि मत ल्याउन नसकेपछि उहाँको धरौटी जफत भएको हो । उहाँले १...