पूर्व सभामुख नेम्वाङलाई मधुमेहले च्यापेपछि अस्पताल भर्ना
काठमाडौँ, साउन ९ गते। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ अस्वस्थ भई सोमबार अस्तालमा भर्ना हुनुभएको छ ।
मधुमेहको मात्रा एक्कासि बढेपछि नेम्वाङलाई आज बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
“उहाँ पहिलेदेखि नै मधुमेहको बिरामी हुनुहुन्थ्यो”, सचिव श्रेष्ठले भन्नुभयो – “आज बिहान...














