पन्ध्रजना राज्यमन्त्री थपिए, थारुबाट चार राज्यमन्त्री (सूची सहित)
काठमाडौं, भाद्र ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रीमण्डलमा चारजना थारु राज्यमन्त्री थपिएका छन् ।
नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । ती राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
कांग्रेसले शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द,...














