पुनःस्थापनामा सरकार गम्भीर नभएको आरोप, गम्भीर छः मन्त्री दहित

पुनःस्थापनामा सरकार गम्भीर नभएको आरोप, गम्भीर छः मन्त्री दहित
लक्की चौधरी काठमाडौं, भदौ १२ गते । भूमिसुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहितले मुक्त कमैया, कमलरी, हलिया, हरुवा चरुवालाई सरकारको तर्फबाट प्रदान गरिने आवश्यक सुविधा र पुनस्र्थापना बापतको रकम आफ्नो कार्यकालमा फ्रिज हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।  मुक्त हलिया, मुक्त कमैया तथा हरुवा–चरुवाको संयुक्तरुपमा सोमबार यहाँ आयोजित नागरिक सम्मेलन कार्यक्रममा...

चेलीबेटीले माइती प्रतिनिधिको बाटो कुर्ने पर्व थारु अत्वारी

चेलीबेटीले माइती प्रतिनिधिको बाटो कुर्ने पर्व थारु अत्वारी
लक्की चौधरी काठमाडौं, भाद्र ११ गते । अरु चाडपर्वमा विवाहिता चेलीलाई माइतीमा ल्याएर घर परिवारका सदस्यहरु सामुहिकरुपमा मीठो मसिनो खाएर मनाइने गरेपनि थारु अत्वारी पर्वमा भने विवाहिता चेलीलाई माइती नल्याउने प्रचलन छ । थारु समुदायको वर्षमा एक पटक पुरुषले व्रत बस्ने पर्वकोरुपमा चिनिने अत्वारी पर्वमा आधा दिन भएपनि पुरुषहरु सूर्य र वलशाली...

पन्ध्रजना राज्यमन्त्री थपिए, थारुबाट चार राज्यमन्त्री (सूची सहित)

पन्ध्रजना राज्यमन्त्री थपिए, थारुबाट चार राज्यमन्त्री (सूची सहित)
  काठमाडौं, भाद्र ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मन्त्रीमण्डलमा चारजना थारु राज्यमन्त्री थपिएका छन् । नेपाली कांग्रेसले १२ राज्यमन्त्री चयन गरेको छ । ती राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । कांग्रेसले शेषनाथ अधिकारी, सीता गुरुङ, उदय शमशेर राणा, नरबहादुर चन्द,...

पत्रकार महासंघ अध्यक्षमा आचार्यः युनियन र सेन्टरको प्यानलै विजयी

पत्रकार महासंघ अध्यक्षमा आचार्यः युनियन र सेन्टरको प्यानलै विजयी
काठमाडौँ, भदौ ६ गते । नेपाल पत्रकार महासंघमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनले पदाधिकारीमा प्यानलै विजयी प्राप्त गरेको छ । नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले महासंघलाई सबैको साझा संस्थाकारुपमा अगाडि बढाउने बताउनुभएको छ । महासंघको २५ औँ महाधिवेशनबाट निर्वाचित भएपछि आज यहाँ आयोजित बधाई ज्ञापन कार्यक्रममा अध्यक्ष आचार्यले कार्ययोजना बनाएर...

पत्रकार महासंघको महाधिवेशन शुरु, अध्यक्षमा त्रिपक्षीय भिडन्त

पत्रकार महासंघको महाधिवेशन शुरु, अध्यक्षमा त्रिपक्षीय भिडन्त
लक्की चौधरी काठमाडौं, भाद्र ४ गते । नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा शुरु भएको छ । महाधिवेशनमा भागलिन देशभरका पार्सद तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आइतबार विहान शुरुहुने महासंघको कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैहुनुहुन्छ । महाधिवेशनले...

सुदूर पश्चिममा एकलाख बढी मतदाताले नामावलीमा नाम दर्ता गराए

सुदूर पश्चिममा एकलाख बढी मतदाताले नामावलीमा नाम दर्ता गराए
भीमदत्तनगर, भदौ २ गते । स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन...

तीन छोरी गुमाएका कमीलाल थारुले पाए छ लाख रुपियाँ

तीन छोरी गुमाएका कमीलाल थारुले पाए छ लाख रुपियाँ
काठमाडौं, भाद्र १ गते । तीन छोरी गुमाएका कमीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँमै पुगेर छ लाख रुपियाँ प्रदान गरेका छन् । गत शुक्रबार राति देशभरि ठूलो पानी पर्‍यो। खोलानाला बढे, केहीले बाटो बदले। केहीले बस्ती नै बगाए। त्यही रात बाँकेको राप्तीसोनारी–४, लालपुरमा पनि ठूलै पानी पर्‍यो। ठूलो पानी परेपछि बुढा सासूससूरालाई...

पत्रकार महासंघमा चुनावी चटारो, तीन उम्मेदवार प्रतिस्पर्धामा

पत्रकार महासंघमा चुनावी चटारो, तीन उम्मेदवार प्रतिस्पर्धामा
काठमाडौं, साउन ३२ गते । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको भावी नेतृत्व लिनका लागि तीनजना अग्रज पत्रकारले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । वरिष्ठ पत्रकार तीर्थ कोइराला, गोविन्द आचार्य र उजीर मगरले भावी नेतृत्वको लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन् । भदौ ४–५ गते पत्रकार महासंघको २५ औं राष्ट्रिय अधिवेशन...

खाने लाउने सबै बाढीले सोहरेर लग्यो, अब के खाने, के लाउने ?

खाने लाउने सबै बाढीले सोहरेर लग्यो, अब के खाने, के लाउने ?
भगतराम थारु नेपालगञ्ज, साउन २९ गते । शुक्रवारदेखि परिरहेको अविरल बर्षाकाकारण बाँकेका दर्जन बढि गाउँ डुवानमा परेका छन् । डुवानमा परेका नागरिकलाई साँझ विहान खाने समस्या र चिन्ता बढेको छ । बाढीका कारण दर्जनौ गाउँ डुवानमा परेपछि बाढि पीडित भोकभोकै बस्न बाध्य भएका छन् । घरमा सुत्ने ठाउँ छैन, लगाउने कपडा छैन...

नवलपरासीको दाउन्नेमा महेन्द्र राजमार्ग भासियो, यात्रुहरु अलपत्र

नवलपरासीको दाउन्नेमा महेन्द्र राजमार्ग भासियो, यात्रुहरु अलपत्र
नवलपरासी, साउन २८ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित दाउन्ने उकालोमा ठाउँ ठाउँमा सडक भत्केपछि यातायात अवरुद्ध भएको छ। शुक्रबार बिहानदेखि लागतार परिरहेको भारी वर्षाकाकारण दाउन्नेको एस मोडबाट पूर्वतर्फ एक किलोमिटरको दूरीमा सडक भत्केपछि यातायात ठप्प भएको सुरक्षाकर्मीले बताएको छ । शुक्रबार राति ११ बजेदेखि दर्जनौं स्थानमा गएको...