प्रतिनिधिसभा समानुपातिकमा ३ र प्रदेशमा डेढ प्रतिशत थ्रेसहोल्ड
काठमाडौँ, असार २७ गते । सरकारले प्रतिनिधिसभा निर्वाचन समानुपातिक सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड प्रस्तावसहित प्रतिनिधिसभा निर्वाचन विधेयक संसद्मा पेस गरेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनले राष्ट्रिय दलको मान्यता पाउन तोकेको थ्रेसहोल्ड नै प्रतिनिधिसभाको थ्रेसहोल्ड तोकिएको हो । राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार कुल सदर मतको समानुपातिकमा तीन...














