राजपाले निर्वाचनमा भाग नलिने, आन्दोलनको कार्यक्रम जारीराख्ने
काठमाडौं, असार २ गते । राष्ट्रिय जनता पार्टी (राजपा) ले आन्दोलनका कार्यक्रमहरु यथावत राख्ने निर्णय गरेको छ । प्रदेश नं. २ को चुनाव सार्ने सरकारको निर्णयलाई राजपाले अमान्य घोषणा गर्दै निर्वाचनमा भाग नलिने बताएको छ ।
राजधानीमा शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले चुनाव बिथोल्ने गरी घोषणा गरिएका संघर्षका कार्यक्रम जारी राख्ने...











