उपत्यकामा बस्ने थारु समुदायले टुँडीखेलमा मनाए माघी महोत्सव
हमार पहुरा डट कम
काठमाडौं, माघ १ गते । नयाँ वर्षको रुपमा उल्लासमय रुपले मनाउने माघी महोत्सव यस वर्ष पनि उपत्यकामा बसोबास गर्ने थारु समुदायले मनाएका छन् । विहान झाँकी प्रदर्शन गर्दै शुरु भएको माघी महोत्सवको उदघाटन थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्सवको उदघाटन गर्ने भनिएको...














