सरकार सहमतिबाट पछि हटेकोभन्दै आन्दोलनमा फर्कने चेतावनी
काठमाडौं, वैशाख १४ गते । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग सरकारले शनिबार गरेको सहमति उल्ट्याउँदै स्थानीय तहको संख्या तत्काल नथप्ने निर्णय गरेसँगै मोर्चा आक्रोशित बनेको छ।
सरकार र प्रमुख प्रतिपक्षी एमालेबीचभएको सहमतिपछि स्थानीय तहको संख्या बढाउने विषय उल्टिएपछि मोर्चा आवद्ध दलका नेताहरु आक्रोशित बन्दै पुनः आन्दोलनमा फर्कने चेतावनी दिएका...














