कैलाली २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी निर्वाचित
हमार पहुरा डट कम
टीकापुर, मङ्सिर ९ गते । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यका लागि कैलालीबाट तेस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरुनकुमार चौधरी विजयी हुनुभएको छ ।
चौधरीले २१ हजार ८७१ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का...













