एमाले समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा निधन

एमाले समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा निधन
काठमाडौं, चैत १० गते । नेकपा (एमाले) बाट समानुपातिक सांसद दुलारी देवीको उपचारको क्रममा विहिबार साँझ काठमाडौंमा निधन भएको छ । सर्लाहीको ब्रम्हपुरीमा घर भएकी सांसद देवी चैत ५ गते सीमापारी भारतको स्थानीय बजार सीतामढीको रामनगरा चोकमा मोटरसाईकल दुर्घटनामा पर्नुभएको थियो । ट्रकले उहाँ सवार बाईकलाई ठक्कर दिएपछि उहाँ गम्भीर घाइते...

टीकापुर घटनामा थारु समुदायमाथि अन्याय भयोः सांसद शाह

टीकापुर घटनामा थारु समुदायमाथि अन्याय भयोः सांसद शाह
काठमाडौं, चैत १० गते । नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा सांसद गरिमा शाहले टीकापुर घटनामा अधिकांश निर्दोस थारु पक्राउ परेकाले त्यसको न्यायिक छानविन गरी राजबन्दीको रिहाई गरिनुपर्ने बताउनुभएको छ । हमार पहुरा डट कमसँग संक्षिप्त कुरागर्दै टीकापुर निवासी शाहले राज्यबाट कमजोरी भएको बताउनुभयो । २०७२ भाद्र ७ गते आठ जनाको...

सिमांकनको विषय थाती राखेर अघि बढ्ने माओवादी केन्द्रको निर्णय

सिमांकनको विषय थाती राखेर अघि बढ्ने माओवादी केन्द्रको निर्णय
काठमाडौं, चैत ९ गते । सत्तारूढ नेकपा माओवादी केन्द्रले सीमांकनको विवषय हाल थाती राखेर अन्य विषयमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेको छ । समसामयिक राजनीति र प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारदेखि गर्ने चीन भ्रमणबारे छलफल गर्न बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले त्यस्तो निर्णय गरेको हो । भाषा, नागरिकता, निर्वाचन प्रतिशत एवम्...

एमालेले प्रदेश नं. २ मा पनि अभियान लाँदै, जिल्लागत भेला गर्ने

एमालेले प्रदेश नं. २ मा पनि अभियान लाँदै, जिल्लागत भेला गर्ने
लक्की चौधरी काठमाडौं, चैत ९ गते । हालै मेची–महाकाली राष्ट्रिय अभियान सम्पन्न गरेको प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) ले प्रदेश नं. २ मा सोही अभियान लिएर जाने तयारी गरेको छ । एमाले प्रदेश नं २ का संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले अभियानको तयारी तिव्र गतिमा भइरहेकाले सम्भवतः चैत १६ पछि अभियान...

प्रत्यक्षमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनै पर्ने

प्रत्यक्षमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनै पर्ने
काठमाडौं, चैत ९ गते । राष्टिय पार्टीको मान्यता पाउन अब समानुपातिक तर्फ ३ प्रतिशत र एक सिट प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान राख्न थालिएको छ । व्यवस्थापिका संसद अन्तर्गतको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले साना दलको बिरोधका बीच ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको छ । अब समानुपातिक...

संविधान संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जाउँः सभापति देउवा

संविधान संशोधन प्रस्ताव थाती राखेर निर्वाचनमा जाउँः सभापति देउवा
काठमाडौं, चैत ८ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । सभापति देउवाले स्थानीय तहको निर्वाचनमा आउन मधेस केन्द्रित दलहरुलाई आग्रह समेत गर्नुभयो । संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गरे पारित हुने अवस्था नरहेकाले त्यसलाई हाल थाती राख्नुको विकल्प छैन...

राप्रपाले निर्वाचन आयोगलाई भन्यो, ‘हिन्दू राष्ट्र हटाउन पाइँदैन’

राप्रपाले निर्वाचन आयोगलाई भन्यो, ‘हिन्दू राष्ट्र हटाउन पाइँदैन’
लक्की चौधरी काठमाडौं, चैत ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी विधानमा भएको व्यवस्थाअनुसार नै ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दू राष्ट्र’ कायम गरिदिन निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ । सोमबार पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा गएको एक टोलीले आयोगलाई ज्ञापनपत्र बुझाउँदै त्यस्तो आग्रह गरेको हो । पार्टीका विधान संशोधन...

बरियाताक्रम नमिलाए सरकार छाडने गृहमन्त्री निधीको चेतावनी

बरियाताक्रम नमिलाए सरकार छाडने गृहमन्त्री निधीको चेतावनी
काठमाडौं, चैत ७ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले मन्त्रिपरिषदको वरियताक्रम नमिलाए सरकार छाड्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष निधीले त्यस्तो चेतावनी दिनुभएको हो । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको वरियतामा अर्का उपप्रधानमन्त्री कमल थापालाई पहिलो नम्बरमा राखेपछि निधि असन्तुष्ट हुनुभएको हो। प्रधानमन्त्रीले यस विषयमा...

निर्वाचन आयोगले भन्यो, ‘निर्वाचनको तयारी अन्तिमचरणमा पुग्यो’

निर्वाचन आयोगले भन्यो, ‘निर्वाचनको तयारी अन्तिमचरणमा पुग्यो’
लक्की चौधरी काठमाडौं, चैत ६ गते । स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगले केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । आइतबारबाट निर्वाचनका लागि मतपत्र छपाई शुरुभएको आयोगले जानकारी गराएको छ । आयोगले तोकिएकै समय आगामी वैशाख ३१ मा निर्वाचन गराउन दृढ संकल्पित रहेको प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले बताउनुभयो...

संघीय गठबन्धनले सार्वजनिक गर्यो विरोध सभाको कार्यक्रम

संघीय गठबन्धनले सार्वजनिक गर्यो विरोध सभाको कार्यक्रम
काठमाडौं, चैत ३ गते । संघीय गठबन्धनले चैत महिना भरी आन्दोलनको कार्यक्रम गर्नेगरी विरोधसभाको कार्यतालिका सार्वजनिक गरेको छ । विहिबार बसेको गठबन्धनको बैठकले सो निर्णय गरेको हो । गठबन्धनका प्रवक्ता डा. ओमगुरुङले दिनुभएको जानकारीअनुसार चैत ४ गते जनअवज्ञा तथा असहयोग आन्दोलन गर्ने निर्णय गरेको छ । त्यस्तै, चैत १२ गते प्रादेशिक...