वरिष्ठ कवियत्री तथा लेखिका शान्ति चौधरी नेकपा (एमाले) मा प्रवेश
लक्की चौधरी
काठमाडौं, माघ २९ गते । वरिष्ठ कवियत्री शान्ति चौधरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । एमाले सही सिद्धान्त र सुझबुझ पार्टी भएकाले आफू एमालेमा लागेको उहाँले बताउनुभयो ।
पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा पार्टी महासचिव ईश्वर पोखरेलले कवियत्री चौधरीलाई खादा तथा टीका लगाएर पार्टीमा प्रवेश गराउनुभयो । “म...














