जनजाति महासंघमा जगत बराम निर्वाचित, महासंघमा थारु शुन्य
चित्तवन, पुस ६ गते । चितवनको नारायणगढमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा जगत बराम निर्वाचित हुनु भएको छ । गयराती भएको निर्वाचनमा ३१ मत ल्याएर बराम अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अध्यक्षका प्रत्यासी सूर्य भुजेलले २३ मत प्राप्त गर्नुभयो । अध्यक्षमा विजयी बराम नेपाली काँग्रेस निकट...














