आन्दोलनका घाइते सन्जित महतो उपचारार्थ आर्थिक सहयोग आउँदै

आन्दोलनका घाइते सन्जित महतो उपचारार्थ आर्थिक सहयोग आउँदै
सन्तकुमार चौधरी चितवन, असोज २० गते । थारु आन्दोलनका घाइते सन्जीत महतो र उनको परिवारको दिगो व्यवस्थापनका लागि थारु कल्याणकारिणी सभा यूएईले आर्थिक सहयोग पठाएको छ । घाइते महतो राहतकोषमा सभाले २० हजार रुपैंया नगद आर्थिक सहयोग गरेको हो । राहतकोषका संयोजक शरदकुमार महतो यूएई भ्रमणकोक्रममा बरदुवई पुगेर थारु कल्याणकारिणी सभा यूएईका...

मध्यविन्दू नवलपुरमा १४ करोड रुपैयाँको सुविधा सम्पन्न होटल बन्दै

मध्यविन्दू नवलपुरमा १४ करोड रुपैयाँको सुविधा सम्पन्न होटल बन्दै
सन्तकुमार चौधरी चितवन, असोज २० गते । नवलपरासीको मध्यविन्दु नगरपालिका ३ ब्रहमस्थानमा १४ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न होटल निर्माण हुँदैछ । नारायण नदी किनारमा दश कट्ठा साढे १७ धुर जग्गामा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले सो होटल निर्माण गर्न लागेका हुन् । होटल ग्रीन भिल्ला प्राइभेट लिमिटेड नाम दिइएको उक्त...

दशै सकियो तर थारु वस्तीमा सखिया र हुरदंग्वा नाच अझै सकिएन

दशै सकियो तर थारु वस्तीमा सखिया र हुरदंग्वा नाच अझै सकिएन
भगतराम थारु नेपालगन्ज, असोज १८ गते । दशैको अवसरमा थारु वस्तीमा नाचिने हुरदंग्वा र सखिया नाच दशैं सकिए पनि नाच अझै जारी रहेको छ । दशैको अवसरमा थारु वस्तीमा नाचिने नाचले अझै रौनकता थपेको छ । यतिबेला बाँके, बर्दिया जिल्लाको थारु बस्तिमा दशैमा नाचिने नाच धुमधामका साथ नाचिएकै छन् । बाँकेको बैजनाथ,...

कथा–संग्रह ‘गयर्वा बुदु’ ले थारु समाजको सचित्र उतारेको छ

कथा–संग्रह ‘गयर्वा बुदु’ ले थारु समाजको सचित्र उतारेको छ
मानबहादुर चौधरी बर्दिया, असोज ११ गते । थारु भाषामा प्रकाशित ‘गयर्वा बुदु’ कथा संग्रहमा समेटिएका कथाहरुमा थारु समुदायको इतिहाँस र हराउँदै गएको मौलिकतालाई संरक्षण गर्नमा महत्वपुर्ण भुमिका खलेको समिक्षकहरुले बताएका छन् । गुलरिया नपा ८ को कोठिया गाउँमा बुधबार कथाकार शेखर दहितद्वारा लिखित ‘गयर्वा बुदु’ कथा संग्रहको समिक्षा तथा बिजया दशमीको शुभकामना...

थारु पत्रकार संघ दाङको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः दहित

थारु पत्रकार संघ दाङको अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः दहित
लालु चौधरी घोराही, असोज ८ गते । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले धर्तीपुत्रकारुपमा रहेका थारु जातिको इतिहास, कला, संस्कृतिको संरक्षणमा थारु पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ । थारु पत्रकार  संघ, नेपाल दाङ शाखाको शनिबार तेस्रो जिल्ला अधिवेशनको उदघाटन गर्दै राज्यमन्त्री चौधरीले आदिम कला, संस्कृतिको धनी जातिका रुपमा रहेको थारुको इतिहासँगै कला,...

थारु पत्रकार संघ नेपाल दाङ शाखाको अधिवेशन तयारी पूरा

थारु पत्रकार संघ नेपाल दाङ शाखाको अधिवेशन तयारी पूरा
घोराही, असाज ६ गते । थारु पत्रकार संघ दाङ शाखाको तेस्रो जिल्ला अधिवेशनको उदघाटन नेपाल सरकारका श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्नुहुने भएको छ । संघका अध्यक्ष सन्तोष दहितकाअनुसार अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । संघको अधिवेशन असोज ७ गते दाङको घोराहीमा हुने आयोजकले बताएको छ । संघका अध्यक्ष सन्तोष...

निजामति क्षेत्रमे थारुनके बाहुल्यता बह्रैनामे थारु अगुवाबीच छलफल

निजामति क्षेत्रमे थारुनके बाहुल्यता बह्रैनामे थारु अगुवाबीच छलफल
दुर्जनकुमार चौधरी धनगढी, कुवाँर ५ गते । कैलाली जिल्लामे कार्यरत थारु निजामति कर्मचारी हुक्रनके चिनजान व डशिया डेवारीके शुभकामना आदान प्रदान हुइल बा । कार्यक्रममे निजामति क्षेत्रमे थारु हुकनके बाहुल्यता बह्राइ पर्ना बात बत्वाइगिल बा । कैलाली जिल्लामे कार्यरत थारु कर्मचारी समन्वय समिति कैलालीके आयोजनामे हुइल कार्यक्रमके बर्का पहुना कोष तथा लेखा...

जंग्रार साहित्यिक बखेरीको शाखा कार्यसमिति सुर्खेतमा पनि

जंग्रार साहित्यिक बखेरीको शाखा कार्यसमिति सुर्खेतमा पनि
सुर्खेत, असोज ४ गते । थारु साहित्यमा क्रियाशील संस्था जंग्रार साहित्यिक बखेरी, नेपालको नौ सदस्यीय सुर्खेत शाखा गठन भएको छ । जेबी डेमनडौरा थारुको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ । जेबी डेमनडौरा थारुको अध्यक्षतामा गठित सो शाखाको उपाध्यक्षमा निसु चौधरी, सचिबमा रामकृष्ण चौधरी, उपसचिबमा ईश्वर चौधरी, कोषाध्यक्षमा मनिषा चौधरी...

अधिवेशनको भव्य तयारीमा थारु पत्रकार संघ नेपाल दाङ शाखा

अधिवेशनको भव्य तयारीमा थारु पत्रकार संघ नेपाल दाङ शाखा
लालु थारु तुलसीपुर, असोज २ गते । थारु पत्रकार संघ दाङको असोज ७ गते हुने जिल्ला अधिवेशनको भव्य तयारी भइरहेको सो संस्थाले बताएको छ । तयारीका लागि शनिबार तुलसीपुरमा संघको बैठक सम्पन्न भएको छ । संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षता एवं संघका कानूनी सल्लाहकार रामशरण चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो...

सन्जीत महतो सहयोगार्थ चित्तवनमा थारु फिल्मको च्यारिटी शो हुने

सन्जीत महतो सहयोगार्थ चित्तवनमा थारु फिल्मको च्यारिटी शो हुने
कारी महतो चित्तवन, भदौ ३१ गते । आजभन्दा नौ वर्षअघि ०६५ फागुन २२ गते थरुहट आन्दोलनकाक्रममा सुरक्षाकर्मीको गोली लागी घाइते भएका रत्ननगर नगरपालिका ७, सिसुवार, चितवनका सन्जीत महतोको सहयोगार्थ चौधरी फिल्म प्रोडक्सनमा बनेको चितवनको थारु भाषाको पहिलो फिल्म “कलपाना” को च्यारिटी शो हुनेभएको छ । सो संस्थाले पत्रकार सम्मेलन मार्फत उक्त शोको...