जितिया पर्वको अवसरमा झुम्काबजारमा थारु सांस्कृतिक कार्यक्रम
कुलदीप चौधरी
झुम्का, भाद्र २९ गते । थारु समुदायको जितिया पर्वको अवसरमा थारु महिला उत्थान समाज सुनसरीले बुधबार झुम्काबजारमा भव्य संस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
तराईका २२ जिल्लाका थारुको बेग्लाबेग्लै पहिरन सहितको “आई कन शो” प्रदर्शन पनि गरेको थियो । सम्झना लेखिको संयोजकत्वमा भएको सो पोशाक प्रदर्शनमा फेशन शो जस्तै पालैपालो...













