नवलपरासीको दाउन्नेमा महेन्द्र राजमार्ग भासियो, यात्रुहरु अलपत्र
नवलपरासी, साउन २८ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित दाउन्ने उकालोमा ठाउँ ठाउँमा सडक भत्केपछि यातायात अवरुद्ध भएको छ।
शुक्रबार बिहानदेखि लागतार परिरहेको भारी वर्षाकाकारण दाउन्नेको एस मोडबाट पूर्वतर्फ एक किलोमिटरको दूरीमा सडक भत्केपछि यातायात ठप्प भएको सुरक्षाकर्मीले बताएको छ ।
शुक्रबार राति ११ बजेदेखि दर्जनौं स्थानमा गएको...














