देश
थारु पत्रकार संघ नेपाल बाँकेको साधारणसभा भाद्र १८ गते हुने
भगतराम थारु
बाँके, भाद्र १४ गते । थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो बार्षिक साधारणसभा यहि भाद्र १८ गते नेपालगन्जमा हुने भएको छ । संघ नेपाल बाँके शाखाको आज नियमित बैठक बसी यहि १८ गते दोस्रो बार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
शाखा अध्यक्ष विमला चौधरीको अध्यक्षतामा बसेको बैठकले आगामी...
गाभर भ्याली होमस्टे प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
भगतराम थारु
गाभर, भदौ १० गते । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बैजनाथ गाउँपालिकाको पर्यापर्यटकीय क्षेत्रमा पर्ने गाभर भ्यालीमा पर्यटकहरुको आकर्षक बढ्दै गएको छ ।
चिसापानीस्थित गाभर भ्याली होमस्टे पर्यटकीय गन्तव्यकारूपमा विकास हुन थालेको छ । गाभर भ्याली वरिपरि निकुञ्ज क्षेत्र भएकाले पैदलयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र नमुनाकोरुपमा समेत चिनिदै...
थारु अगुवाले अट्वारी पर्वमा दुई दिनको सार्वजनिक विदा माग गरे
सन्तोष दहित
तुलसीपुर, भदौ १० गते । थारु समुदायको अट्वारीलाई राज्यले उपेक्षा गरेको एक कार्यक्रममा बोल्ने थारु अगुवाहरुले गुनासो गरेकाछन् । शनिवार तुलसीपुर ५, जबरपुरस्थित नमूना भूह्यार थानमा थारु पत्रकार संघ, ख्याल बगाल, नमूना भुह्यार थानको संयुक्त आयोजनामा अट्वारीको शुभकामना आदानप्रादन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
उनिहरुले देशमा लोकतन्त्र गणतन्त्र स्थापना...
दक्षिण कोरियाबाट मृगौला पीडित हरेराम महतोलाई आर्थिक सहयोग
कारी महतो
चित्तवन, भदौ ८ गते । थारु कल्याणकारिणी सभा (थाकस) दक्षिण कोरिया र चितवन सम्पर्क समिति दक्षिण कोरियाले मृगौला पीडित हरेराम महतोलाई ८० हजार रुपियाँ सहयोग पठाएको छ ।
हरेराम महतो बचाऊ अभियानलाई आएको उक्त सहयोग मध्ये यो नै हालसम्मको सबैभन्दा ठूलो सहयोग हो । यसअघि अमेरिकाबाट सरीता कँडेल र जीवन...
लेहंगा सिलाउने सीपले दिलरानी चौधरीको मनग्य आम्दानी
शिवराज भट्ट
धनगढी, भाद्र ७ गते । कैलाली भजनी नगरपालिका १ की दिलरानी चौधरीका मुक्तिपछिका दिन फेरिएका छन् । सुसुराको पालादेखि स्थानीय सन्तराम चौधरीको घरमा लामो समय कमैया बसिन्, उनी ।
मुक्तिलगत्तै पहिलो चरणको पुनस्र्थापनामै सरकारबाट मधुवन मुक्त कमैया शिविरमा जग्गा पाइन् । सानैदेखिको सौखको व्यापार थारू समुदायको सांस्कृतिक पोशाक लेहेंगा सिलाएर आत्मनिर्भर हुन चाहिन् ।...
मुक्त कमलरीलाई परिचयपत्र वितरण, मन्त्री दहितले गरे शुरुवात
दाङ, भाद्र ५ गते । सरकारले परिचयपत्र नपाएका मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्न शुरुगरेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले दाङका आठ कमलरीलाई परिचयपत्र बाँडेर अभियानको सुरुवात गरेका हुन्।
घोराहीमा आयोजित परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा उनले चार महिनाभित्र करिब १३ हजार कमलरीलाई परिचयपत्र वितरण गरिसक्ने जानकारी दिए।
घोराहीबाट मुक्त कमलरीलाई परिचयपत्र वितरण...
थारु महिला उत्थान समाजको साधारणसभा भव्यतापूर्वक सम्पन्न
कुलदिप चौधरी
सुनसरी, भाद्र ४ गते । थारु महिला उत्थान समाजले आफ्नो प्रथम साधारणसभा शनिबार यहाँ भव्यताकासाथ सम्पन्न गरेको छ । सो संस्था २०७३ सालमा विधिवत दर्ता भई गठन भएको थियो ।
समाजका अध्यक्ष सीता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सहभागी अतिथिहरुले संस्थाको गतिविधि को प्रसंशा गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै रामधुनि...
बाढीपीडित परिवारलाई थारु महिला उत्थान समाजको राहत सहयोग
खाने लाउने सबै बाढीले सोहरेर लग्यो, अब के खाने, के लाउने ?
भगतराम थारु
नेपालगञ्ज, साउन २९ गते । शुक्रवारदेखि परिरहेको अविरल बर्षाकाकारण बाँकेका दर्जन बढि गाउँ डुवानमा परेका छन् । डुवानमा परेका नागरिकलाई साँझ विहान खाने समस्या र चिन्ता बढेको छ ।
बाढीका कारण दर्जनौ गाउँ डुवानमा परेपछि बाढि पीडित भोकभोकै बस्न बाध्य भएका छन् । घरमा सुत्ने ठाउँ छैन, लगाउने कपडा छैन...














