‘आर्थिक परिवर्तनका लागि एक पटक मलाई सहयोग गरिदिनुस्’
लक्की चौधरी
झम्का (सुनसरी), कात्तिक १९ गते । नेकपा (एमाले) को केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार भगवती चौधरीले स्थानीय विकास र आर्थिक समृद्धिकालागि सहयोग गर्न मतदाताहरुसँग आग्रह गर्नुभएको छ ।
थारु पत्रकार संघ नेपालको तेस्रो केन्द्रीय अधिवेशनको शनिबार यहाँ उदघाटन गर्दै चौधरीले त्यस्तो आग्रह गर्नुभयो ।...














