बजार
शहरी गरिबी निवारण मञ्चको वार्षिक साधारण सभा सम्पन्न
दुष्यन्त चौधरी
कलैया, पुस ५गते । बाराको सदरमुकाम कलैयास्थित रहेको बारा उद्योग वाणिज्य संघमा शहरी गरिबी निवारण मञ्चको छैठौ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
शहरी गरिबी निवारण मञ्च बाराका अध्यक्ष मुकेशप्रसाद साहको अध्यक्षतामा तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारको प्रमुख अतिथीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाले...
शिवराज थारुले जिते यामाहा मोटरसाईकलको बम्पर पुरस्कार
काठमाडौं, मंसिर १२ गते । लक्की ड्रमार्फत् यस वर्षको यामाहा मोटरसाईकल पुरस्कार भैरहवाका शिवराज थारुले हात पारेका छन् । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो दसैं योजना ‘क्यास–इन–ओ’ को बम्पर पुरस्कार विजेता घोषणा गर्दा थारु पुरस्कार जित्न सफल हुनुभएको हो ।
थारुले लकी ड्रमार्फत् यामाहाको तर्फबाट...
बायोका जडिबुटीजन्य ह्विस्की र भोड्का बजारमा
काठमाडौं, असोज १६ गते । पहिलोपटक जडिबुटीजन्य उत्पादनबाट नेपाली बजारमा छुट्टै पहिचान बनाएको बायोटेक स्प्रिट्र्सले ‘बायोसँग दशैं’ नाराकासाथ राजधानीमा ग्राहक, डिलर तथा साझेदार सम्मेलन आयोजना गरेको छ ।
भूकम्प र त्यसलगत्तै नाकाबन्दीबाट केही सुस्ताएको कम्पनीले नयाँ व्यवस्थापनकासाथ नेपाली बजारमा आफ्ना उत्पादनहरूलाई बुलन्दरूपमा प्रस्तुत गरेको छ । मदिरा उत्पादनको क्षेत्रमा बायो ह्विस्की...
सुन्धाराको सिटिसी मलमा भाद्र ३१ गते मोबाइल एक्स्पो शुरुहुने
काठमाडौं, भाद्र २२ गते । सुन्धारास्थित सिटिसी मल मुलुककै ठूलो मोबाइल हबकारुपमा सञ्चालनमा आएको छ । सिटिसी मोबाइल बजार व्यवस्थापनले नयाँ अवधारणसहित तीन, चार, पाँच र छैठौं तल्लामा ग्राहकका लागि सुविधासम्पन्न मोबाइल बजार स्थापना गरेको हो ।
सिटिसी मोबाईल बजारमा सबै किसिममा मोबाइल, सर्भिस सेन्टर तथा मोबाइलकालागि चाहिने सबै किसिमका सामानहरु...
विपन्नका आर्थिक उत्थानकालागि घोडीघोडा लघुवित्त
प्रेम चौधरी
बेलौरी, (कञ्चनपुर) असार ३ गते । विपन्न वर्गका आर्थिक उत्थानका लागि कञ्चनपुरको बेलौरीमा घोडीघोडा लद्युवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय शुक्रबार विधिवत उदघाटन भएको छ ।
सो संस्थाको उदघाटन नेपाल राष्ट्र बैंक धनगढीका क्षेत्रीय निर्देशक विश्रुत थापाले गर्नुभएको थियो । उदघाटन कार्यक्रमका प्रमुख अतिथि रहनुभएका क्षेत्रीय निर्देशक थापा घोडीघोडा लघुवित्त...
मेगा र क्लियरिङ बैंकबीच सम्झौता
काठमाडौं, माघ ५ गते । मेगा बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (आइपीएस) सेवाको सम्झौता भएको छ ।
सम्झौतामा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नुभयो ।
अब क्लियरिङ हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनका लागि मेगा बैकलाई प्रणाली उपलब्ध...
बैंकमा दुई कार्यकालमात्र अध्यक्ष हुन पाउने व्यवस्था
काठमाडौं, पुस १५ गते । बैंक तथा वित्तीय संस्थामा अध्यक्ष तथा बैंक प्रमुख दुई कार्यकालभन्दा वढी समय हुन नपाउने राष्टबैंकले निर्देशन जारी गरेको छ । तर एउटै व्यक्ति जति कार्यकाल पनि सञ्चालक हुन भने पाउने छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेस गर्नुभएको बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको मस्यौदमा सञ्चालकको...
सुन र चाँदीको भाउ घट्यो
काठमाडौं, मंसिर २ गते । सुनको भाउ निरन्तर ओरालो लाग्नेक्रममा सुनको भाउ पाँचसयले आरोलो लागेको छ । तोलामा पाँचसय रुपैयाँ सस्तो भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार सुन तोलाको ४८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको भाउ तोलाको ४८ हजार ५ सय रुपैयाँ रहेको थियो। तिहारपछि...
माछाले पल्टु चौधरी लखपति
कञ्चनपुर, कात्तिक २९ गते ।
कृषि पेसा अङ्गालेका पल्टु चौधरीसँग एक दशकअघि ट्र्याक्टर खरिद गर्दा लागेको बैंकको २२ लाख ऋण थियो । पेसाप्रतिको लगाव र लगनशील भएर लागेका कारण कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका– १ वन्शाहका चौधरी अहिले माछापालन व्यवसायबाट लखपति बनेका छन् ।
“माछा पोखरी छँदै कृषिका लागि भनेर ट्र्याक्टर पनि किनेको थिएँ...