थारू समाजका अमर व्यक्तित्व महेश चौधरी

थारू समाजका अमर व्यक्तित्व महेश चौधरी
देशमा राणा शासकहरुको जगजगी मचेका बेला दाङको तत्कालीन हेकुली गाविस –१, बैबाङ गाउँमा महेश चौधरीको २००७ कात्तिक १३ गते जन्मभयो । उहाँ जन्मेको चार महिनापछि २००७ फागुन ७ गते मुलुकमा प्रजातन्त्रको उदय भयो । चौधरी एक मध्यम परिवार किसानको घरमा जन्मनु भए पनि छोटै उमेरमा समाजमा विद्यमान पछौटेपन, अन्धविश्वास, शोषण...

दुई मोटरसाइकल एकआपसमा ठोक्किएर सुमन चौधरीको मृत्यु

दुई मोटरसाइकल एकआपसमा ठोक्किएर सुमन चौधरीको मृत्यु
हमार पहुरा डट कम धनगढी, मंसिर १४ गते । कैलालीको बर्दगोरिया गाउँपालिकामा दुई मोटरसाइकल एकापसमा ठोक्किदा सुमन चौधरीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँनजिक महेन्द्र राजमार्गमा मोटरसाइकल ठोक्किएर बुधबार साँझ दुर्घटना भएको थियो । सुमन चौधरी थारुले चलाएको से ७ प ५३४७ र...

काष्ठकलाका धनी जग्गुलाल चौधरीको सीप र कला ओझेलमा

काष्ठकलाका धनी जग्गुलाल चौधरीको सीप र कला ओझेलमा
हमार पहुरा डट कम घोराही, मङ्सिर ४ गते । उमेरले ६५ वर्षमा लागेका धर्नाका जग्गुलाल चौधरी अहिले पनि काठका मूर्ति बनाउने काम गर्दै आउनुभएको छ । पाँच दशक बढी समयदेखि मूर्तिकलामा लाग्दै आउनुभएका घोराही उपमहानगरपालिका –५ ठूलोगाउँ धर्ना निवासी जग्गुलाल संधै ओझेलमा रहनुभएको छ । चौधरी काष्ठकलामा अब्बल हुनुहुन्छ । सानोमा माटोका...

तिहारमा पनि फूल नबिकेपछि कृषक सीताराम चौधरीको गुनासो

तिहारमा पनि फूल नबिकेपछि कृषक सीताराम चौधरीको गुनासो
हमार पहुरा डट कम टीकापुर, कात्तिक २९ गते । यसवर्ष टीकापुरका फूल व्यवसायीहरु घाटामा गएका छन् । तिहारको अन्तिम दिन भाइटीकामा पनि फूल नबिकेपछि व्यवसाय घाटामा गएको भन्दै किसानहरु चिन्तामा परेका हुन् । फूल प्रतिकिलो ५०० का दरले बिक्थ्यो, टिपेको पाँच क्विन्टल फूल खेर गएको छ यत्तिकै मात्राको फूल टिप्न बाँकी छ,...

थारू बरघरहरुको सहयोगले पालिकाको न्यायिक प्रक्रियामा सहजता

थारू बरघरहरुको सहयोगले पालिकाको न्यायिक प्रक्रियामा सहजता
हमार पहुरा डट कम नेपालगन्ज, कात्तिक १७ गते । थारू समुदायमा रहेका बरघरहरूको सहयोगले पालिकाको न्यायिक समितिलाई काम गर्न सहज भएको छ । सोही कारणले पालिकाको न्यायिक कार्य प्रभावकारी देखिएको छ । थारु समुदायको बाहुल्यता भएको बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले सामाजिक रुपमा थारु समुदायका अगुवा र निर्णायक मानिने बरघरको सहयोगले...

कलाकारहरुको उच्च मूल्यांकन गरी २१ जनालाई कदरपत्रले सम्मान

कलाकारहरुको उच्च मूल्यांकन गरी २१ जनालाई कदरपत्रले सम्मान
हमार पहुरा डट कम सुनसरी, कात्तिक १७ गते । प्रिमियर सो कार्यक्रममा २१ जनालाई कदरपत्र तथा सम्मानपत्रले कलाकारहरुलाई सम्मानित गरिएको छ । नायक सचेत चौधरी, पटकथा कलाकार पाण्डव चौधरी, निर्देशक आश थारु, मुख्य खलनायक कृष्ण चौधरी, सम्पादक तथा रचनाकार सरोज चौधरी, गायक क्रमशः प्रकाश माझी, दिपक चाम्लिङ राइ र रोजिना चौधरी...

युवाहरु विदेश जान थालेपछि सखिया नाचविना सुनसान बन्न थाल्यो थारु गाउँ

युवाहरु विदेश जान थालेपछि सखिया नाचविना सुनसान बन्न थाल्यो थारु गाउँ
हमार पहुरा डट कम घोराही, कात्तिक ५ गते । नेपालीहरुको घर–घरमा वडादसैैँ भित्रिसकेको छ । घरदेखि बाहिर रहेका मानिसहरु दसैं मनाउन घर फर्किरहँदा गाउँघरमा दसैंको चहलपहल समेत बढेको छ । गाउँघरमा दसैंमा पिङ बनाउनेदेखि थारु समुदायले एक साताअघिदेखि सखिया नाच नाच्न थालेका छन् । दसैं पर्व सरु भएसँगै थारु बाहुल्यता रहेका बस्तीहरुमा...

पूर्खाको संघर्षबाट प्राप्त उपलब्धी दस्तावेजीकरण गर्दै जानुपर्छ : पूर्वमन्त्री चौधरी

पूर्खाको संघर्षबाट प्राप्त उपलब्धी दस्तावेजीकरण गर्दै जानुपर्छ : पूर्वमन्त्री चौधरी
हमार पहुरा डट कम सुनसरी, कात्तिक ३ गते । पूर्वमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य भगवती चौधरीले थारु भाषा साहित्य र सामाजिक तथा राजनीतिक अधिकारका लागि पूर्खाहरुले ठूलो योगदान गर्नुभएकाले त्यस गाथालाई लिपिबद्ध गर्दै जानुपर्ने बताउनुभएको छ । थारु आयोगले यहाँ गरेको थारु भाषा र संस्कृतिको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा...

जमरा राखेपछि दशैंको रौनक सुरु, थारु गाउँमा सखिया नाचको चहलपहल

जमरा राखेपछि दशैंको रौनक सुरु, थारु गाउँमा सखिया नाचको चहलपहल
हमार पहुरा डट कम धनगढी, असोज २८ गते । आज घटस्थापनाको अवसरमा जमरा राखेपछि औपचारिक रुपमा दशैं शुभारम्भ भएको छ । दशैं नजिकिएसँगै थारु गाउँबस्तीमा भने सखिया नाचको माहौल छ । दसैंलाई लक्षित गरी पश्चिम नेपालका थारु गाउँबस्तीसहित कैलाली, कञ्चनपुरका थारुले पनि आ–आफ्ना गाउँमा सखिया नाच नाचेर गाउँ गुञ्जयमान बनाएका छन्...

कृषि प्राविधिक अध्ययनका लागि इजरायल गएका कैलालीका आशिषको मृत्यु

कृषि प्राविधिक अध्ययनका लागि इजरायल गएका कैलालीका आशिषको मृत्यु
हमार पहुरा डट कम धनगढी, असोज २२ गते । कैलालीको जोशीपुर गाउँपालिका –५ मैनापोखरीका २५ वर्षीय आशिष् चौधरीको इजरायलमा मृत्यु भएको छ । कृषि प्राविधिक कोर्स अध्ययनका लागि इजरायलमा रहनुभएको चौधरीको हमास विद्रोही समूहको आक्रमणबाट मृत्यु भएको हो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायमा अध्ययनरत आशिषको यो वर्ष अन्तिम सेमेस्टर थियो ।...