थारु कलाकारको दमदार प्रस्तुती, संस्कृती संरक्षणमा ध्यान दिन आग्रह
नविन चौधरी
दाङ, मंसिर ४ गते । दाङका चर्चित थारु कलाकारहरुले आफ्नो दमदार प्रस्तुति दिएका छन् । दाङको घोराहीमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारले संस्कृति संरक्षणमा ध्यान दिन सबैमा आग्रह गरे ।
गायक शालिकराम चौधरीको “सालीहो बर्को छाँयाले” रोशन रत्गैयाँको “बरा बरा मुर्घा” प्रकाशप्रिय कुसुम्याको “पान्सुपारी कुटुक्कै” खेम चौधरीको “लभहोगिल”लक्ष्मिानचौधरीको “अइलो सालीबइठो गोनरीम”लगायतका...














