प्रेस काउन्सिल नेपालले शुरुगर्यो तेस्रो चरण निर्वाचन मिडिया अनुगमन
लक्की चौधरी
काठमाडौं, भदौ २० गते । तेस्रो चरणको प्रदेश नं २ को स्थानीय तह निर्वाचनसम्बन्धी समाचारको अनुगमन प्रेस काउन्सिल नेपालले सोमबारबाट शुरु गरेको छ । काउन्सिलले प्रमुख दैनिक, टेलिभिजन, रेडियो र अनलाईनलाई अनुगमनको दायरामा राखेको बताएको छ ।
यसअघि पहिलो र दोस्रो चरणको निर्वाचनमा समेत काउन्सिलले मिडिया अनुगमन गरेको थियो ।...














