अरुलाई उम्मेदवार छान्ने चटारो, एमालेलाई गुट सल्टाउनै कठिन
लक्की चौधरी
काठमाडौं, वैशाख २ गते । अरु दललाई स्थानीय तहको निर्वाचनकालागि उम्मेदवार छनौट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौं जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौति छ । पार्टीको विवाद टुंगो नलाग्दासम्म उम्मेदवारको टुंगो लाग्न नसक्ने नेताहरुको बुझाई छ ।
एमाले काठमाडौंमा करिब सातवर्ष देखि जिल्ला अधिवेशन हुन सकेको छैन ।...














