कैलालीको चिसापानीमा भीषण आगलागी, छ घर जलेर नष्ट
राम दहित
लम्की, बैशाख ४ गते । कैलालीको चिसापानीमा भीषण आगलागी हुदा ६ घर जलेर नष्ट भएको छ । लाखौ रुपिया वरावरको क्षति भएको छ ।
चिसापानीदेखि २ किलोमीटर दक्षिण ढुंगेबजारमा दिउँसो करिब २ बजेतिर भएको आगलागीबाट स्थानीय मानबहादुर शाही, कुश्माखर भण्डारी, कृष्ण भण्डारी, सन्तलाल चौधरी, रतन जोशी र निर्मला गिरिको घर...














