नेपालको ४४ औं प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ सोमबार ४ बजे

नेपालको ४४ औं प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, शपथ सोमबार ४ बजे
हमार पहुरा डट कम काठमाडौं, पु्स १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको ४४ औं प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । अध्यक्ष दाहालले सात दल र तीन स्वतन्त्र सांसदको हस्ताक्षरसहितको दावी आज आइतबार राष्ट्रपतिसमक्ष पेश गर्नुभएपछि उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति...

आम निर्वाचन २०७९ ले दिएको सन्देश

आम निर्वाचन २०७९ ले दिएको सन्देश
निर्वाचन लोकसम्मति बुझ्न् सबैभन्दा लोकप्रिय र सर्वस्वीकार्य प्रणाली हो । निर्वाचनलाई लोकतन्त्रको आधारशिला पनि मानिएको छ । देश र जनतालागि सार्वजनिक पदमा रहेर सेवा गर्न चाहने प्रतिनिधिले जनप्रतिनिधिका रुपमा आवधिक निर्वाचनको माध्यमबाट अनुमोदित हुनुलाई नै जनमुखी शासन प्रणालीको खास विशेषता मानिएको छ । करिब ५०८ ईसापूर्वदेखि नै प्राचीन ग्रीसले प्रारम्भिक...

अध्यादेश प्रमाणिकरणको माग गर्दै माइतीघरमा थारू समुदायको धर्ना

अध्यादेश प्रमाणिकरणको माग गर्दै माइतीघरमा थारू समुदायको धर्ना
हमार पहुरा डट कम काठमाडौं, पुस १ गते । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीसहित टीकापुर घटनामा आरोपीहरुलाई रिहाईको माग गर्दै माइतीघरमा धर्ना जारी छ । नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता तथा थारु कल्याणकारिणी सभा (थाकस) ले संयुक्तरुपमा धर्ना जारी राखेका छन् । सरकारले टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई गत आइतबार छुटाउने...

सरकारले ल्याएको अध्यादेश थारुको आँखामा छारो हान्ने प्रपञ्च : नेता लेखी

सरकारले ल्याएको अध्यादेश थारुको आँखामा छारो हान्ने प्रपञ्च : नेता लेखी
हमार पहुरा डट कम सप्तरी, मंसिर २८ गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नवनिर्वाचित प्रदेशसभा सदस्य राजकुमार लेखीले सरकारले अहिले ल्याएको अध्यादेश थारुलाई झुक्याउने र अपराधि चोख्याउने प्रपञ्च मात्र भएको बताउनुभएको छ । सप्तरीको राजविराजमा बुधबार पत्रकार सम्मेलन गर्दै उहाँले सो कुरा...

टीकापुर घटनामा आरोपित राजबन्दीहरुको रिहाई गर्न थाकसको माग

टीकापुर घटनामा आरोपित राजबन्दीहरुको रिहाई गर्न थाकसको माग
हमार पहुरा डट कम काठमाडौं, मंसिर २७ गते । थारु कल्याणकारिणी सभा (थाकस) ले टीकापुर घटनाका आरोपमा पक्राउ परेका राजबन्दीहरुलाई रिहाईको माग गरेको छ । अधिकार प्राप्तीको शान्तिपूर्ण आन्दोलनमा रहस्यमय ढंगले घटना घटाएर थारु समुदायलाई फसाइएको थाकसको भनाइ छ । थाकसका अध्यक्ष धनीराम चौधरीले मंगलबार विज्ञप्ति जारी गर्नुहुँदै टीकापुर घटना राजनीतिक घटना...

चितवनमा पुस २९ देखि थारु समुदायको खिचरा महोत्सव आयोजना हुँदै

चितवनमा पुस २९ देखि थारु समुदायको खिचरा महोत्सव आयोजना हुँदै
हमार पहुरा डट कम चितवन, मंसिर २५ गते । चितवनमा यसवर्ष पनि खिचरा महोत्सव आयोजना हुनेभएको छ । आगामी पुस २९ गतेदेखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका –५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुन लागेको आयोजकले जनाएको छ । आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले...

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयले सर्वोच्चको पत्र बुझेन

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयले सर्वोच्चको पत्र बुझेन
हमार पहुरा डट कम काठमाडौं, मंसिर २१ गते । सर्वोच्च अदालतले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालय गोठगाउँ मोरङलाई पठाएको सूचना तीन महिना पुग्दा पनि सो कार्यालयले बुझेको (तामेली गरेको) छैन । सर्वोच्चले गत भदौ २१ गते सो विश्वविद्यालयको सेवा आयोगको कार्यालयलाई बाटोको म्यादसहितको सूचना पठाएको थियो । तर सो कार्यालयले आजको...

जनताको आधारभूत समस्या समाधानमा ध्यान दिन्छु : सांसद लेखी

जनताको आधारभूत समस्या समाधानमा ध्यान दिन्छु : सांसद लेखी
हमार पहुरा डट कम काठमाडौं, मंसिर १९ गते । नेकपा (एमाले) का नेता तथा सप्तरी क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका राजकुमार लेखीले जनताको आधारभूत समस्या समाधानमा आफूले ध्यान दिने बताउनुभएको छ । आज सोमबार यहाँ थारु पत्रकारसँगको संक्षिप्त अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सप्तरी क्षेत्र...

नेत्री गंगा सत्गौंवा चौधरीको जमानत जफत

नेत्री गंगा सत्गौंवा चौधरीको जमानत जफत
हमार पहुरा डट कम दाङ, मंसिर १४ गते । नेकपा (एमाले) बाट विद्रोह गरेर उम्मेदवार दाङ क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिनुभएकी गंगा चौधरी (सत्गौंवा) को जमानत जफत भएको छ । हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिनुभएकी चौधरीले १० प्रतिशत पनि मत ल्याउन नसकेपछि उहाँको धरौटी जफत भएको हो । उहाँले १...

तेस्रो प्रयासमा नेता गच्छदारलाई पराजित गर्दै भगवती चौधरी निर्वाचित

तेस्रो प्रयासमा नेता गच्छदारलाई पराजित गर्दै भगवती चौधरी निर्वाचित
हमार पहुरा डट कम सनुसरी, मंसिर १३ गते । तेस्रो प्रयासमा सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का नेत्री भगवति चौधरी विजयी हुनुभएको छ । एमाले तर्फको उम्मेदवार भगवती चौधरीले ४० हजार ७८८ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेंसका उम्मेदबार विजयकुमार गच्छदारले ३५ हजार ६०० मत...