तेह्र बुँदे घोषणापत्र जारी गर्दै फोनिज विधान सम्मेलन सम्पन्न
हमार पहुरा डट कम
सर्लाही, फागुन २८ गते । सर्लाहीको हरिवनमा आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नीति तथा विधान सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले १३ बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ ।
शनिबारदेखि सुरु भएको सम्मेलन हरिवन घोषणापत्र जारी गर्दै आइतबार साँझ अबेर सम्पन्न भएको हो । फोनिजका...














