सरकारमा दुई जना थारू क्याबिनेट मन्त्रीको जम्मेवारीमा
हमार पहुरा डट कम
काठमाडौं, माघ ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा दुई जना थारू क्याविनेट मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आज मंगलबार मन्त्रिपरिषद विस्तार गर्नुभएपछि दुई जना मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।
मन्त्रिरिषदमा नेकपा (एमाले) बाट भगवती चौधरी (सुनसरी) लाई महिला, बालबालिका तथा ज्येष्ठ...













