थाकस उपत्यका समिति सभापतिमा पुनः सुमन चौधरी निर्वाचित
हमार पहुरा डट कम
काठमाडौं, वैशाख १० गते । थारु कल्याणकारिणी सभा (थाकस) उपत्यका कार्य समितिको आठौं अधिवेशनले पुनः सत्यनारायण चौधरी सुमन (सप्तरी) लाई सर्वसम्मत सभापति निर्वाचित गरेको छ । हिजो शनिबार भएको उपत्यका समितिको अधिवेशनले सुमनलाई सभापतिमा निर्वाचित गरेको हो । त्यस्तै अधिवेशनले १८ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन...














