कटौति गरिएका आदिबासीको सांस्कृतिक पर्व विदाको पुनस्र्थापना गर्न माग
काठमाडौं, मंसिर २५ गते । सरकारले यसअघि दिंदैआएको जातीय सांस्कृतिक पर्वको सार्वजनिक विदा कटौतीको पुनस्र्थापना गर्न नेपाल आदिवासी जनजाति महासंघले सरकारसँग माग गरेको छ । सरकारले यसैवर्षदेखि विभिन्न पर्वको सार्वजनिक विदा कटौती गरेको थियो ।
आदिबासी जनजाति महासंघले मंगलबार यहाँ पत्रकार सम्मेलन गर्दै सो माग गरेको हो । विदा कटौतीको निर्णय...














