गच्छदारले भने, ‘म बोल्न थालेपछि कांग्रेसी नेताहरु आतंकित हुन्छन्’

गच्छदारले भने, ‘म बोल्न थालेपछि कांग्रेसी नेताहरु आतंकित हुन्छन्’
काठमाडौं, मंसिर २९ गते । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफू बोल्न थालेपछि नेपाली कांग्रेसका सबै नेताहरु आतंकित हुने गरेको बताउनुभएको छ । काठमाडौंमा जारी कांग्रेसको महासमिति बैठकमा शनिबार बोल्दै नेता गच्छदारले आफू रहरले मात्र नभई कांग्रेसलाई बलियो बनाउन पार्टीमा फर्किएको चर्चा गर्नुभयो । आफूले बोल्न थाल्दा कुनै नेतालाई तर्सिन आवश्यक...

नेपालगञ्जको खाद्य मेला २०७५ मा थारु छोक्रा नाचको रौनक

नेपालगञ्जको खाद्य मेला २०७५ मा थारु छोक्रा नाचको रौनक
भगतराम थारु नेपालगञ्ज, मंसिर २८ गते । नेपालगन्जमा शुक्रवारदेखि सुरु भएको नेपालगन्ज खाद्य मेला २०७५ मा थारु नाचले रौनकता थपिदिएको छ । खाद्य मेलाको उदघाटनमा थारु छोक्रा, मयुर नाच प्रस्तुत गरिएको थियो । उद्घाटन शत्रमा थारु समुदायको परम्परागत नाचलाई प्रायजसो हरेक कार्यक्रममा सम्मानका साथ प्रस्तुत गरिने गरिन्छ । त्यसले मेलामा उपभोक्ताको आकर्षण...

जनयुद्धमा सबैभन्दा वढी त्याग र बलिदानी थारु समुदायको छः अध्यक्ष प्रचण्ड

जनयुद्धमा सबैभन्दा वढी त्याग र बलिदानी थारु समुदायको छः अध्यक्ष प्रचण्ड
काठमाडौँ, मङ्सिर २७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र जनयुद्धमा सबैभन्दा वढी त्याग र बलिदानी तराईका थारु समुदायको रहेको चर्चा गर्नुभएको छ । थारू भाषाको त्रैमासिक पत्रिका ‘मुक्तिक डगर’ (मुक्तिको बाटो) को आज यहाँ आयोजित कार्यक्रममा विमोचन गर्नुहुँदै उहाँले त्यस्तो चर्चा गर्नुभयो । शहीद,...

दानविरका यी सन्तान सांसद चन्द्रकान्त चौधरीले किन दान गरिरहेका छन् !

दानविरका यी सन्तान सांसद चन्द्रकान्त चौधरीले किन दान गरिरहेका छन् !
श्रवण देव सप्तरी, मंसिर २७ गते । कथा र किंवदन्तीहरुमा तपाईंले राजा हरिश्चन्द्रको नाम त सुन्नु भएकै होला । हरिश्चन्द्र अयोध्याका सूर्यवंशी राजा थिए । उनी दानी स्वभाव र सत्य वचनका कारण प्रसिद्ध थिए । उनैबाट हरिश्चन्द्रबाट प्रभावित एक जना दानी सांसद छन् नेपालमा जसले गरेको दानको फेहरिस्त निकै लामो छ...

राजनीतिक वितृष्णाको अन्तर्य !

राजनीतिक वितृष्णाको अन्तर्य !
विकिपिडियाले भन्छ, “राजनीतिक दल एउटा राजनीतिक संस्था (पोलिटिकल अर्गनाइजेशन) हो, जो शासनमा राजनीतिक शक्ति प्राप्त गर्ने र त्यसलाई निरन्तर कायम गर्ने प्रयत्न गर्दछ । राजनीतिक दलहरुको आफ्नो सिद्धान्त वा लक्ष्य हुन्छन्, जुन प्रायः लिखित दस्तावेजको रुपमा रहन्छ ।” हाम्रा राजनीतिक दल प्रायः सबैले दर्ता प्रक्रियामा जाँदा पार्टीको स्पष्ट सिद्धान्त, दर्शन,...

कटौति गरिएका आदिबासीको सांस्कृतिक पर्व विदाको पुनस्र्थापना गर्न माग

कटौति गरिएका आदिबासीको सांस्कृतिक पर्व विदाको पुनस्र्थापना गर्न माग
काठमाडौं, मंसिर २५ गते । सरकारले यसअघि दिंदैआएको जातीय सांस्कृतिक पर्वको सार्वजनिक विदा कटौतीको पुनस्र्थापना गर्न नेपाल आदिवासी जनजाति महासंघले सरकारसँग माग गरेको छ । सरकारले यसैवर्षदेखि विभिन्न पर्वको सार्वजनिक विदा कटौती गरेको थियो । आदिबासी जनजाति महासंघले मंगलबार यहाँ पत्रकार सम्मेलन गर्दै सो माग गरेको हो । विदा कटौतीको निर्णय...

निर्मला पन्त हत्यामा संलग्न आरोपमा निर्दोस थारुलाई केरकार गर्दै प्रहरी

निर्मला पन्त हत्यामा संलग्न आरोपमा निर्दोस थारुलाई केरकार गर्दै प्रहरी
काठमाडौं, मंसिर २४ गते । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा अहिले प्रहरीले सोही ठाउँका निवासी विशाल चौधरी, दिनेश चौधरी र प्रदीप रावललाई हिरासतमा राखेर केरकार गरिरहेको छ । सरकारका मन्त्री तथा प्रहरीले खोजी कार्य सत्यको नजिक पुगेको दावी गरेपनि अहिलेसम्म कुनै आधार फेला पार्न सकेको छैन । घटना भएको...

अबैध पेट्रोल बेचेर प्रहरीले वितरण गर्यो बटुकहरुलाई न्यानो कम्बल

अबैध पेट्रोल बेचेर प्रहरीले वितरण गर्यो बटुकहरुलाई न्यानो कम्बल
चाँदनि आचार्य सुखड, मंसिर २४ गते । चिसोयाम दिनप्रतिदिन वढ्दै गर्दा कैलालीको घोडाघोडि नगरपालिका ईलाका प्रहरी कार्यालय सुखडले बटुकहरुलाई नयाँ कम्वल खरिद गरी वितरण गरेको छ। कार्यालयले जफत गरेको अबैधानिक पेट्रोल वेचेको २० हजार रकमले १० थान कम्वल खरिद गरी सोमबार वितरण गरेको हो । स्थानीय घोडाघोडि मन्दिरमा रहेका वटुकहरुलाई ईलाका प्रहरी...

वार्ताका लागि राजपा नेपालको शर्तः फोरम नेपालले सरकार छाड्नुपर्छ

वार्ताका लागि राजपा नेपालको शर्तः फोरम नेपालले सरकार छाड्नुपर्छ
काठमाडौं, मंसिर २३ गते । संघीय समाजवादी फोरम नेपालले मुद्दा र विचार मिल्ने पार्टीसँग पार्टी एकीकरण गर्न नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरेको भोलिपल्टै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वार्ता गर्न फोरम नेपालले सरकार छाड्नुपर्ने शर्त अघि सारेको छ । वार्ता समिति गठनलाई राजपाले स्वागत गरे पनि सरकार नछाड्दासम्म...

मुद्दा र विचार मिल्ने पक्षसँग पार्टी एकता गर्न फोरम नेपालको वार्ता समिति

मुद्दा र विचार मिल्ने पक्षसँग पार्टी एकता गर्न फोरम नेपालको वार्ता समिति
काठमाडौँ, मंसिर २२ गते । संघीय समाजवादी फोरम नेपालले राजनीतिक मुद्दा र विचार मिल्ने पक्षसँग पार्टी एकीकरण गर्न वार्ता समिति गठन गरेको छ । यद्यपि भारतले मधेसमा वैकल्पिक शक्ति निर्माणका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग एकीकरण गर्न फोरम नेपाललाई दवाव दिदैआएको छ । राजधानीमा शनिबारदेखि शुरु भएको फोरम नेपालको केन्द्रीय...