वैदेशिक रोजगारबाट फर्केकाको सीप र पूँजी स्वदेशमै लगानी गर्न सुझाव
खेमराज खनाल
बुटवल, पुस २२ गते । वैदेशिक रोजगारबाट फर्केकाहरुको राष्ट्रिय संजाल रिटर्नी माइग्रेन्ट नेपालको संगठन बिस्तारले तिब्रता लिएको छ । कार्यक्रममा विदेशमा रहँदा सिकेको सीप र पूँजीलाई स्वदेशमा सदुपयोग गर्न सुझाव दिइएको छ ।
राष्ट्रब्यापी संजाल निर्माण अभियानमा सक्रियताका साथ लागेको उक्त संस्थाको प्रदेश ५ को प्रथम सम्मेलन शनिबार बुटवलमा सम्पन्न...













